• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानडा र मेक्सिको माथि अतिरिक्त कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

by
२२ माघ २०८१,
0
क्यानडा र मेक्सिको माथि अतिरिक्त कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

President Donald Trump, center, takes part in a signing ceremony in the President's Room after the 60th Presidential Inauguration, Monday, Jan. 20, 2025, at the U.S. Capitol in Washington. Surrounding the president are, from left, Sen. Amy Klobuchar, D-Minn.; Vice President JD Vance; first lady Melania Trump; House Speaker Mike Johnson, R-La.; and House Majority Leader Steve Scalise, R-La. (Melina Mara/The Washington Post via AP, Pool)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजैदेखि छिमेकी मुलुक क्यानडा र मेक्सिको माथि लागू गर्ने भनिएको २५ प्रतिशत अतिरिक्त करवृद्धि एक महिनाका लागि रोकिएको छ ।

क्यानडा र मेक्सिकोले सीमा सुरक्षा सुधार गर्ने र लागू औषधको तस्करी रोक्ने उपाय अवलम्बन गर्न सहमत भएपछि अमेरिकाले एक महिनाको अवधि दिएको हो ।

कुलिङ डाउन अवधिका रुपमा अमेरिकाले करवृद्धि हाललाई रोकेको हो । अमेरिकाले क्यानडा र मेक्सिको माथि २५ प्रतिशत करवृद्धिको घोषणापछि दुबै मुलुलले प्रतिशोधात्मक रुपमा अमेरिको वस्तु आयातमा पनि करवृद्धिको तयारी गरेका थिए ।

करवृद्धि रोक्ने मुख्य सर्तका रुपमा क्यानडाले अवैध फ्यान्टायलको तस्करी रोक्न शक्तिशाली अधिकारी नै नियुक्त गरेको छ । यसै गरी मेक्सिकोले सीमा सुरक्षा कडा बनाउन सीमामा १० हजार सैनिक तैनाथ गर्ने भएको छ ।

Previous Post

शिक्षासहित संसदका तीन समितिको बैठक बस्दै

Next Post

डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन

सम्बन्धित खबर

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
Load More
Next Post
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन

डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In