• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वन डढेलो नियन्त्रणको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक सुरु

by
२१ माघ २०८१,
0
वन डढेलो नियन्त्रणको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । वनको संरक्षण र व्यवस्थापनका लागि संघीय राजधानी काठमाडौंमा मन्त्री र प्रदेशमन्त्रीहरुको बैठक सुरु भएको छ ।

सोमवार ललितपुरमा संघका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा सात वटै प्रदेशका वन क्षेत्र हेर्ने मन्त्रीहरूको सहभागिता रहेको छ ।

बैठकमा वन व्यवस्थापन, काठ दाउराको उत्पादन र उत्पादित काठ दाउरालाई नागरिकको घरसम्म कसरी पु¥याउने भन्ने विषयवस्तुहरू रहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवप्रसाद वाग्लेले बताए । उनले साथै डढेलो लाग्न नदिन पूर्वतयारीका बारेमा पनि छलफल हुने जानकारी दिए ।

उनले भने ‘हाम्रो संविधानले वनको संरक्षण संघ, प्रदेश र स्थानीय तहको साझा सूचिमा पनि व्यवस्था गरेको छ । एकल सूचिमा पनि व्यवस्था गरेको छ । वनको संरक्षणमा तीन तहकै सरकारले सहकार्य, समन्वय कायम गरेर जाने भन्ने छ । त्यो कसरी कायम गर्ने भन्दा संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध भन्ने छ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध ऐनको दफा २२ मा विषयगत समिति रहने व्यवस्था छ । विषयगत समितिमा नेपाल सरकारका मान्य मन्त्रीज्यु अध्यक्ष, सात वटै प्रदेशका वन विषय हेर्ने मन्त्रीज्युहरु सदस्य रहने ।

मन्त्रीज्यूले तोकेको एक जना स्थानीय तहको व्यक्ति सदस्य रहने व्यवस्था छ । त्यसले वन क्षेत्रका विभिन्न सवालहरूमा छलफल गरेर एउटा निचोड निकालेर आगामी कार्यक्रम कार्यान्वयन गर्ने । वन व्यवस्थापन गर्न काठ दाउरा व्यवस्थापन, उत्पादन भएको काठ दाउरा सरल तरिकाले विक्री गर्ने र कसरी जनताको घरमा पुर्याउने भन्ने छ । वन डढेलो लाग्यो भने कसरी पूर्वतयारी गर्ने र लाग्नै नदिन कसरी योजना बनाएर अघि बढ्ने भन्ने छ ।’

उनले वनको संरक्षणका लागि तीन तहकै सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

Previous Post

पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रममा सभापति देउवाले के भने ?

Next Post

कलंकको रुमपा रहेको गरिबीलाई छिटो हटाउनुपर्छः प्रधानमन्त्री ओली

सम्बन्धित खबर

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जीवन शैली

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२३ बैशाख २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
Load More
Next Post
कलंकको रुमपा रहेको गरिबीलाई छिटो हटाउनुपर्छः प्रधानमन्त्री ओली

कलंकको रुमपा रहेको गरिबीलाई छिटो हटाउनुपर्छः प्रधानमन्त्री ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In