• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पलाई जवाफ दिदै क्यानडा र मेक्सिकोले लगाए अमेरिकी उत्पादनमा कर

by
२० माघ २०८१,
0
ट्रम्पलाई जवाफ दिदै क्यानडा र मेक्सिकोले लगाए अमेरिकी उत्पादनमा कर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । क्यानडा र मेक्सिको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ व्यापार कर लगाउने घोषणा गरेसँगै जवाफी कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने उत्पादनमा २५ प्रतिशत र चीनलाई १० प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए ।

यसको जवाफमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकाको यो निर्णय अमेरिकीहरुका लागि महँगो पर्ने चेतावनी दिदै क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।

ट्रूडोले मंगलबारदेखि लागु हुनेगरी अमेरिकाबाट क्यानडामा आउने १५५ बिलियन डलर बराबरको उत्पादनमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका हुन् । साथै ट्रूडोले क्यानडाका नागरिकलाई स्वदेशकै उत्पादन प्रयोग गर्न अपिल समेत गरेका छन् ।

त्यस्तै मेक्सिकोले पनि ट्रम्पको आदेशमा जवाफ दिदै अमेरिकी उत्पादनमा कर लगाउने घोषणा गरेको छ । मेक्सिकोकी मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले ट्रम्पको आदेशको जवाफ दिदै आफुहरुले यसअघि नै तयारी गरेको प्लान बी अनुसार अगाडी बढ्न निर्देशन दिएको बताएकी छन् । तर उनले अमेरिकी उत्पादनमा कति कर लगाउने भने स्पष्ट गरेकी छैनन् ।

अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदार यी तीन देशलाई नयाँ कर लगाउने घोषणासँगै यी देशहरूसँग अमेरिकाको व्यापार सम्बन्ध प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।

ट्रम्पले अमेरिकी कम्पनिलाई प्रोत्साहित गर्न बाहिरबाट आउने उत्पादनलाई हतोत्साहित गर्न नयाँ कर लगाएको दलिल दिएका छन् । ट्रम्पले आफ्नो यस निर्णयले महंगी नबढ्ने दाबि गर्दै विश्वव्यापी अर्थतन्त्रमा कुनै नकारात्मक प्रभाव नपर्ने बताएका छन् ।

ट्रम्पले अवैध आप्रवासी समस्यामा क्यानडा र मेक्सिकोमाथि दबाब बढाउन नयाँ कर लगाएको समेत बताइएको छ । दुवै देशले अवैध आप्रवासन र फेन्टानिल तस्करीमा ट्रम्पसँग सम्झौता गरेमा यी कर फिर्ता हुनसक्ने बताइएको छ ।

अर्कोतर्फ विज्ञहरूले भने यी करका दर लामो समयसम्म जारी रहेमा यसले विश्वव्यापी व्यापारमा अस्थिरता निम्त्याउन सक्ने र मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन् ।

Previous Post

कांग्रेसका भीमदत्त नगरसभापति कनौलीको शंकास्पद मृत्यबारे बुझ्न गृहमन्त्री लेखक कञ्चनपुरमा

Next Post

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In