• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युद्धले अरू देश ध्वंस भएका वेला अमेरिका मालामाल!

by
२० माघ २०८१,
0
युद्धले अरू देश ध्वंस भएका वेला अमेरिका मालामाल!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्यूयोर्क : इजरायलदेखि इरान हुँदै रूससम्म युद्धले नोक्सानी भइरहेका वेला सन् २०२४ मा अमेरिकालाई भने सर्वाधिक फाइदा भएको छ।

अमेरिकी स्टेट डिपार्टमेन्टद्वारा हालै जारी गरिएको विश्व सुरक्षा कारोबारको प्रतिवेदनअनुसार सन् २०२४ मा अमेरिकाले ४४१ खर्ब १२ अर्ब (४ निल ४१ खर्ब १२ अर्ब) नेपाली रुपैयाँको हतियार र रक्षा सम्झौता गरेको छ।

उक्त कारोबार सन् २०२३ को अनुपातमा २९ प्रतिशतले अधिक हो।

सन् २०२४ मा भएका रक्षा कारोबारमा अमेरिकी कम्पनीले २१९ खर्ब २० अर्ब (२ निल १९ खर्ब २० अर्ब) रुपैयाँको हतियार बेचे। उक्त व्यापार सन् २०२३ मा २१८ खर्ब ८ अर्ब रुपैयाँ थियो। सन् २०२४ मा अमेरिकी सरकारले अरू देशका सरकारसँग गरेका कारोबारको मूल्य १६३ खर्ब २० अर्ब रह्यो। यो अघिल्लो वर्ष भएका ११२ खर्ब रुपैयाँको सुरक्षा कारोबारको तुलनामा ४५.७% बढी हो।

अमेरिकी सरकार र अन्य देशका सरकारहरूबीच भएका १६३ खर्ब २० अर्ब रुपैयाँको सुरक्षा कारोबारमा १३४ खर्ब ८ अर्ब रुपैयाँको हतियार विक्री, मित्र देशलाई हतियार किन्न १६ खर्ब ३२ अर्ब रुपैयाँको आर्थिक सहयोग र साझेदार देशको रक्षा क्षमता बढाउन १ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ पनि संलग्न छ।

अमेरिकाले सन् २०२४ मा सर्वाधिक हतियार बेचेका १० देश

सरकारले सीधै सरकारसँग गरेको सुरक्षा कारोबार

तुर्किये : १९ खर्ब ९० अर्बको एफ-१६ लडाकु जेट

इजरायल : १६ खर्ब २० अर्बको एफ-१५ लडाकु जेट

रोमानिया : ६ खर्ब २० अर्बको एफ-३५ लडाकु र २ खर्ब १० अर्बको एम१ए२ अब्राहम ट्यांक

जर्मनी : ४ खर्ब ३० अर्बको आधुनिक प्याट्रियट एयर डिफेन्स मिसाइल

जापान : ३ खर्ब ४० अर्ब को केसी-४६ ए आकाशमै इन्धन भर्ने विमान र २ खर्बको टमहक विपन सिस्टम

भारत : ३ खर्ब ४० अर्बको एम-९बी स्काई गार्जियन ड्रोन

दक्षिण कोरिया: ३ खर्बको अपाचे लडाकु हेलिकाप्टर

स्पेन : २ खर्ब ४० अर्बको आधुनिक प्याट्रियट एयर डिफेन्स सिस्टम

साउदी अरब : २ खर्ब १० अर्बको सिस्टम लजिस्टिक सपोर्ट

बहराइन : १ खर्ब ९० अर्ब ४० करोडको एम१ए२ अब्राहम ट्यांक

अमेरिकी स्टेट डिपार्टमेन्टले हतियारको कारोबार गर्दा आफ्नो परराष्ट्र नीतिलाई महत्त्व दिने बताएको छ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

१२ किलोको काउली फलाएका खत्री भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन’

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
१२ किलोको काउली फलाएका खत्री भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन’

१२ किलोको काउली फलाएका खत्री भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In