• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्वीकार गरिन् ५ हजार केटाको प्रस्ताव

by
१७ माघ २०८१,
0
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्वीकार गरिन् ५ हजार केटाको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन। आजकल मानिसहरु सम्बन्ध बनाउन र तोड्न धेरै सहज भएको छ। खासगरी प्रेमी र प्रेमिकाको हकमा को कसको प्रेमी र प्रेमिका बन्ने भन्ने केही भन्न सकिन्न। यी सबैको बीचमा ‘विश्वको मोस्ट वान्टेड गर्लफ्रेन्ड’को निकै चर्चा भइरहेको छ।

यी युवतीले एक-दुई मात्र होइन, पाँच हजार केटाको प्रस्तावलाई रिजेक्ट गरे पछि उनी थप चर्चामा रहेकी छिन्। करिब ५ हजार केटाहरूले उनका १५ प्रश्न भएको फारम भरेका थिए।

उनको सर्त थियो, यसमा चित्त बुझेमा उनी त्यसलाइ ब्वाइ फ्रेन्ड बनाउने छिन्। तर, उनले सही उत्तर नपाएको भन्दै त्यसपछि उनले ती सबैलाई अस्वीकार गरेकी हुन्।

नेदरल्याण्डमा आधारित सामाजिक सञ्जालमार्फत भेरा डाइकमान्सले आफ्नो प्रेमी पत्ता लगाउन १५ प्रश्नहरूको सूची तयार गरेकी थिइन्। करिब ५ हजार केटाले भेरा डाइकम्यान्सलाई आफ्नो प्रेमी बन्ने इच्छा व्यक्त गरेर फारम पनि भरेका थिए तर अचम्मको कुरा ५ हजार केटाको आवेदनका बाबजुद पनि भेरा डाइकम्यान्स एक्लै रहेकी छिन्। उसले अहिलेसम्म आफ्नो जीवनसाथी फेला पारेकी छैनन्। भेरा डाइकमान्स हाल लन्डनमा बस्दै आएकी छिन् र सामाजिक सञ्जालमा ७० लाखभन्दा बढी फलोअर्स छन्।

डाइकमान्सले भनिन्, ‘मैले करिब ५ हजार आवेदन प्राप्त गरेँ तर तीन जना केटा मात्र मेरो लागि उपयुक्त थिए। म तीनै जनासँग डेटमा गएँ तर कसैसँग पनि सम्बन्ध स्थापित गर्न सकिनँ। र त म अझै पनि अविवाहित छु।’

भेरा डाइकमान्सले भनिन् कि ‘यी सबैको बाबजुद पनि म निराश छैन किनभने म मेरो प्रयोग सफल भएको ठान्छु किनभने मैले के चाहन्छु भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छु र त्यो मापदण्ड कसले पूरा गरेको छ भनेर पनि हेर्न सक्छु।’ यी युवतीसँग ५ हजार मध्ये डेटमा गएका ती ३ जना कसरी भेटिन् भन्ने प्रश्न उठेको छ।

डाइकम्यानले उनको प्रेमी बन्न अनौठो आवेदन प्राप्त गरेकी हुन्। करिब ५ हजार आवेदन क्रमबद्ध गरेपछि भेट्न आतुर रहेको तीनवटा मात्रै चिठ्ठी भेटिए तर मुद्दा अगाडि बढ्न भने अझै सकेको छैन। डाइकम्यानले मानिसहरूलाई राति ढिलो सन्देश पठाएमा वा डेटमा बाहिर जाने कुरा गरेमा उनी तयार नहुन सक्छिन भनेकी छिन्। ‘यदि यो पहिले नै योजना छ भने तपाईं एक्लै जान सक्नुहुन्छ, यो मेरो कडा नियमहरू मध्ये एक हो।’

Previous Post

डिसेम्बर यता ८१ हजार बढी सिरियाली स्वदेश फर्कीएः टर्की

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In