• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

    रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

    बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

    बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तान किन मध्यस्थकर्ता बन्यो ?

    ५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

    ५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

    मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

    मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

    अमेरिका-इरान शान्ति वार्ता आज इस्लामाबादमा हुँदै

    अमेरिका-इरान शान्ति वार्ता आज इस्लामाबादमा हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

by
१७ माघ २०८१,
0
फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिका स्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।

दहालले १३ वर्ष अघि स्थापना गरेको यस उद्योग बाट गत वर्ष देखि तेल लगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँ बाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए ।

“हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरे लगायत स्थानीय जडिबुटी बाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपी बाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो”, दहालले भने,“निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरी लगायत बाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले माग अनुसार उत्पादन गरिरहेका छौँ ।”

उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए। “शुरुशुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्व बारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ”, दहालले भने ।

धूपीको तेल प्रतिकिलोग्राम २ हजार ५००, तीतेपातीको तेल प्रतिकिलो ६ हजार, मेन्थाको तेल प्रतिकिलो ७ हजार र धसिंगरेको तेल प्रतिकिलो ७ हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् । उनले स्थानीय किसान बाट समेत कच्चापदार्थ खरिद गर्ने गरेका छन् । “गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो ८ र तीतेपाती प्रतिकिलो ४ ले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्”, दहालको भनाइ छ ।

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीय स्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए । यहाँ बाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ ।

Previous Post

अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय

रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

२८ चैत्र २०८२,
बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?
फिचर-ब्यानर

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

२८ चैत्र २०८२,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तान किन मध्यस्थकर्ता बन्यो ?

२८ चैत्र २०८२,
५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण
फिचर-ब्यानर

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

२८ चैत्र २०८२,
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका
अन्तर्राष्ट्रिय

मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

२८ चैत्र २०८२,
अमेरिका-इरान शान्ति वार्ता आज इस्लामाबादमा हुँदै
फिचर-ब्यानर

अमेरिका-इरान शान्ति वार्ता आज इस्लामाबादमा हुँदै

२८ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In