• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

metakhabar by metakhabar
२८ चैत्र २०८२,
0
५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी पृथ्वीमा फर्किएको छ ।

अन्तरिक्ष इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै नासाको ‘आर्टेमिस–२’ का चार अन्तरिक्ष यात्रीहरू १० दिने चन्द्र यात्रा पूरा गरी नेपाली समय अनुसार शनिबार बिहान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण गरेका हुन् ।

क्यालिफोर्नियाको तट नजिकै प्यारासुटको सहायताले क्याप्सुललाई सुरक्षित रूपमा समुद्रमा खसालिएको थियो, जहाँ अमेरिकी नौसेना र नासाको टोली पहिले नै उद्धारका लागि तयारी अवस्थामा थिए ।

क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा करिब २५ हजार माइल प्रतिघन्टाको अत्यधिक गतिमा थियो । वायुमण्डलको घर्षणका कारण क्याप्सुलको बाहिरी भागले करिब २,७०० डिग्री सेल्सियस तापक्रम सहेको थियो ।

यस अभियानले मानव जातिले अन्तरिक्षमा तय गरेको दूरीको ५० वर्ष पुरानो रेकर्ड समेत तोडेको छ। सन् १९७२ को ‘अपोलो–१७’ मिसनपछि चन्द्रमाको नजिक पुग्ने यो पहिलो मानवसहितको मिसन हो ।

अप्रिल ६ मा चन्द्रमाको वरिपरि घुम्ने क्रममा यो स्पेसक्राफ्ट पृथ्वीबाट ४ लाख किलोमिटर बढी टाढा पुगेको थियो । यो मानिसले अन्तरिक्षमा यात्रा गरेको अहिलेसम्मकै सबैभन्दा टाढाको दूरी हो ।

को–को थिए अन्तरिक्ष यात्री ?
आर्टेमिस–२ को ऐतिहासिक चन्द्रयात्रामा रहेका अन्तरिक्ष यात्रीहरू
१) रिड वाइसम्यान (कमान्डर)
२) भिक्टर ग्लोभर (पाइलट) – चन्द्रमाको यात्रा गर्ने पहिलो अश्वेत व्यक्ति ।
३) क्रिस्टिना कोच (मिसन स्पेसलिस्ट) – चन्द्रमाको यात्रा गर्ने पहिलो महिला ।
४) जेरेमी ह्यान्सन (मिसन स्पेसलिस्ट)– चन्द्रमाको यात्रा गर्ने पहिलो क्यानेडियन नागरिक ।

Previous Post

परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीको भेटवार्ता

Next Post

पाकिस्तान किन मध्यस्थकर्ता बन्यो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

पाकिस्तान किन मध्यस्थकर्ता बन्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In