• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कञ्चनपुरमा आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान बिष्टको उपचारका क्रममा मृत्यु

by
१२ माघ २०८१,
0
कञ्चनपुरमा आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान बिष्टको उपचारका क्रममा मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरमा आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल बिष्टको उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले यही माघ ०९ गते बुधबार राति ड्युटीमा रहेका बेला आफैँलाई गोली प्रहार गरेका थिए । आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको थियो । विष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यसअघि गत महिना पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने उपचारपछि अहिले घर फर्किएका छन् । प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरेका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीको भनाइ छ ।

यद्यपि, पछिल्लो समय प्रहरी जवानहरूले आत्मघाती कदम चाल्नुमा मानसिक तनाव, कार्यस्थलमा दबाब, व्यक्तिगत समस्या र मनोवैज्ञानिक स्वास्थ्यप्रतिको बेवास्ता प्रमुख कारण हुन सक्ने अनुमान गरिएको छ । प्रहरी जस्तो संवेदनशील र जिम्मेवारीपूर्ण क्षेत्रमा कार्यरत व्यक्तिहरूमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ ।

यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न प्रहरी प्रशासनले मनोवैज्ञानिक परामर्श सेवा, ड्युटी व्यवस्थापनमा सुधार, व्यक्तिगत समस्या र संस्थागत समस्याहरू समाधान गर्न गोप्य र प्रभावकारी सुनुवाइ कार्यक्रम सञ्चालन, मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउन प्रशिक्षण र कार्यशालाहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।

प्रहरी जवानहरूको आत्मघाती कदमले व्यक्तिगत र संस्थागत रूपमा ठूलो असर पुर्‍याउँछ । यस्ता घटनालाई केवल व्यक्तिगत समस्या भनेर हेर्नु गलत हुन जान्छ । कञ्चनपुरका पछिल्ला घटनाहरूले प्रहरी प्रशासन र सरकारलाई यो विषयमा गम्भीर बन्न दबाब पनि दिएको छ ।

Previous Post

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन

Next Post

चुट्किलाः प्रेमपूर्ण अनुरोध

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः प्रेमपूर्ण अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In