• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘भीआईपी हुँ बाटो छोड्’ भनेपछि पूर्व मुख्यमन्त्रीमाथि मुक्का प्रहार

by
६ माघ २०८१,
0
‘भीआईपी हुँ बाटो छोड्’ भनेपछि पूर्व मुख्यमन्त्रीमाथि मुक्का प्रहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस कोशी सभपति तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापाको जामुनबारी चोकमा मुक्का आक्रमण भएको छ।

शनिबार दिउँसो नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभामा प्रमुख अतिथि बनेर घर फर्किने क्रममा सुरुंगाको जुकेकल्भर्ट नजिक साँझ ७ बजेतिर विद्युत प्राधिकरणका कर्मचारीले उनीमाथि हातपात गरेका थिए।

थापा सवार गाडीले विद्युत् प्राधिकरणका कर्मचारी सवारी गाडीलाई ओभरटेक गर्न खोज्दा विवाद भएको थियो। सुरुमा सुरक्षामा खटिएका पीएसओसँग सामान्य भनाभन भएपछि थापा ‘भीआईपी हुँ बाटो छोड्नुहोस्’ भन्दै गाडीबाट ओर्लिएका थिए। त्यसपछि आक्रोशित प्राधिकरणका चालकले ‘देश लुट्ने यिनै नेता हुन्’ भन्दै मुक्का प्रहार गरेका कांग्रेस झापाका एक पदाधिकारीले बताए।

आँखा र अनुहारमा चोट लागेपछि थापालाई तत्कालै विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उनी सामान्य उपचार पश्चात घर फर्किसकेका छन्।

थापामाथि आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीद्वय शिवसताक्षी(११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्रेको र उनीहरू नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको पुष्टि गरे।

पूर्वमुख्यमन्त्री थापा बा१झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदै थिए। उनलाई आक्रमण गर्ने कर्मचारीहरू प्राधिकरणको बा१झ १८७० नम्बरको गाडीमा चढेका थिए।

नेपाली कांग्रेसले कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री थापामाथि भएको आक्रमणको भत्र्सना गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गरेका छन्।

Previous Post

सुप्रिम सहकारी ठगी प्रकरण- रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

Next Post

परराष्ट्रमन्त्री आरजू स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
विपिन जोशीको रिहाइका लागि पहल गरेका छाैँ: परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजू स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In