• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रभु बैंकको साधारण सभाः नेतृत्वमा प्रश्न, भट्टचन र शेरचन लाचार !

by
१ माघ २०८१,
0
प्रभु बैंकको साधारण सभाः नेतृत्वमा प्रश्न, भट्टचन र शेरचन लाचार !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रभु बैंकको २३औं वार्षिक साधारण सभामा सीईओ अशोक शेरचनलाई तीव्र आलोचना तथा विरोधको सामना गर्नुपरेको छ। बैंकको निर्वाचन प्रक्रिया र नेतृत्वका विषयमा उठेका गम्भीर प्रश्नले सभा तनावपूर्ण बनेको थियो।

सभामा पब्लिकतर्फका उमेदवार सिर्जना वाग्ले र शेयरधनी सौरभ भण्डारीले बैंकको आन्तरिक समस्या र नेतृत्वका गलत निर्णयमाथि खरो टिप्पणी गरेपछि उपस्थित शेयरधनीहरूले ताली बजाउँदै समर्थन जनाए। ड्यासमा बसेका सीईओ शेरचन र पूर्वअध्यक्ष देवी प्रकाश भट्टचन भने लाचार हुँदै असहज देखिएका थिए।

स्रोतका अनुसार, निर्वाचन प्रक्रिया टार्न र आफ्नो पकड कायम राख्न शेरचन र भट्टचनले विभिन्न बाहाना बनाउँदै सभा ढिलाइ गर्ने प्रयास गरिरहेका छन्। उनीहरूले उम्मेदवारहरूलाई प्रलोभन देखाउँदै सेटिङ मिलाउन खोजेको आरोप लगाइएको छ।

शेयरधनीहरूको तीव्र दबाब र पारदर्शिताको मागले सभा अझै थप तनावपूर्ण बन्न सक्ने आँकलन गरिएको छ। ढिलो निर्वाचन गराउँदा शेयरधनी घर फर्कने र नेतृत्व आफ्नो अनुकूल हुने रणनीतिमा शेरचन र भट्टचन रहेको दाबी गरिएको छ। यस घटनाले प्रभु बैंकको नेतृत्वको नैतिकता र पारदर्शिता माथि गम्भीर प्रश्न खडा गरेको छ।

Previous Post

विपद्‍बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न १ खर्ब १ अर्ब लाग्ने

Next Post

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

सम्बन्धित खबर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
Load More
Next Post
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In