• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

by
२८ पुस २०८१,
0
रवि लामिछानेविरुद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो ।

लामिछानेको तर्फबाट बहस गर्न पुगेका रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

अदालतले आज भ्याइएन भन्दै प्रहरीको जिम्मा लगाएको र आफूहरु अदालतबाट फर्किएको अधिवक्ता न्यौपानेले बताए । ‘हामीले थुनामा नपठाउनुस्, कि परिवार कि कानून व्यवसायीको जिम्मामा पठाउनुस् भनेका छौं’ न्यौपानेले भने, ‘उहाँहरूले मान्नुभएन ।’

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले प्रहरीलाई पत्र लेख्ने काम भइरहेको बताए ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । सकिएलगत्तै थुनछेक बहस गराउने लामिछानेपक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे ।

आज थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाउन लागिएको अदालत स्रोतले बतायो ।

Previous Post

नेपाली कांग्रेसको १५ औं महाधिवेशन देउवा प्रधानमन्त्री भएपछि मात्रै !

Next Post

माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

सम्बन्धित खबर

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
समाचार

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

३ भदौ २०८३,
किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
समाचार

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

३ भदौ २०८३,
Load More
Next Post
माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In