• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु संकटले २०२४ भयाे दशककै चरम गर्मी वर्ष

by
१६ पुस २०८१,
0
जलवायु संकटले २०२४ भयाे दशककै चरम गर्मी वर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा– जलवायु परिवर्तनले २०२४ मा चरम प्राकृतिक प्रकोप र कीर्तिमान गर्मी बनाएको तथ्याङ्क भएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार यस घटनाबाट विश्वले विनाशतर्फको बाटोबाट फर्किन ढिलाइ गर्न नहुनेमा पनि जोड दिइएको छ ।

संयुक्त राष्ट्रको मौसम र जलवायु एजेन्सीका अनुसार सन २०२४ मा बितेका एक दशकभन्दा बढी तापक्रम मापन गरिएको छ । थप वर्षहरू अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तातो हुने प्रक्षेपण पनि गरिएको छ ।

यसैबीच, हरितगृह ग्यासहरूको उत्सर्जन नयाँ रेकर्ड उच्चमा बढेको पनि जनाएको छ । भविष्यको लागि थप तापक्रम बढाउन यीनीहरू जिम्मेवारी रहेको पनि राष्ट्र संघीय विश्व मौसम विज्ञान संगठनले उल्लेख गरेको छ।

डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले भने, ‘बढ्दो प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको प्रभावको रूपमा लगभग दैनिक आधारमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि नै देखिरहेका छौं ।’

उनले अगाडि भने, ‘यस वर्ष हामीले रेकर्ड ब्रेक वर्षा र बाढीका घटना मात्रै होइन, धेरै देशहरूमा त भयानक मानवीय क्षति पनि देख्यौं, जसले प्रत्येक महाद्वीपका समुदायहरूलाई हृदयविदारक बनाएको थियो।’

‘उष्णकटिबन्धीय चक्रवातहरूले डरलाग्दो मानव र आर्थिक क्षति निम्तायो भन्दै हालसालै हिन्द महासागरमा मायोटको भएको घटना स्मरण गरिएको छ ।

‘तीव्र गर्मीले दर्जनौं देशहरू जलाउन पुगे, धेरै अवसरहरूमा तापमान ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) मा पुग्यो। जङ्गलको आगोले विनाश ल्यायो,’ उनले अगाडि भने ।

सन्२०१५ को पेरिस जलवायु सम्झौताले ग्लोबल वार्मिङलाई पूर्व औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखे पनि त्यो पुरा नभएको उल्लेख छ ।

नोभेम्बरमा डब्ल्यूएमओले जनवरी सेप्टेम्बरको औसत सतहको हावाको तापक्रम सन १८५०–१९०० को बीचमा मापन गरिएको पूर्व औद्योगिक औसत भन्दा १.५४ डिग्री सेल्सियस बढी भएको उल्लेख गरिएको छ । जसका कारण मानव जातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन थालेपछि गत वर्षको तापक्रम औद्योगिक क्रान्ति अघिको भन्दा १.४५ डिग्री सेल्सियस बढी भएको छ ।

डब्लुएमओले सन् २०२४ को लागि सन् २०२४ को समेकित विश्वव्यापी तापक्रमको आंकडा जनवरीमा प्रकाशित गर्ने तयारी गरेको छ, यसको पूर्ण स्टेट अफ द ग्लोबल क्लाइमेट २०२४ रिपोर्ट मार्चमा आउनेछ।

‘आज म आधिकारिक रूपमा रिपोर्ट गर्न सक्छु कि हामीले भर्खरै एक दशकको घातक गर्मी सहेका छौं। सन २०२४ शीर्ष १० सबैभन्दा तातो वर्षहरू मध्य एक भएको छ,’ उनले भने ।

Previous Post

आर्थिक र भौतिक विकास मात्रै मुलुकको विकास होइन : राष्ट्रपति

Next Post

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In