• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भीम रावललाई विष्णु रिमालकाे चुनाैती: ह्याउ भए नयाँ घर बनाएर देखाउ

by
१४ पुस २०८१,
0
भीम रावललाई विष्णु रिमालकाे चुनाैती: ह्याउ भए नयाँ घर बनाएर देखाउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीबाट निस्कासित गरिसकेका भीम रावललाई नयाँ घर बनाएर देखाउन चुनाैती दिएका छन्।

अरे यार भन्दै उनले रावललाई नयाँ घर बनाएर देखाउन चुनाैती दिएका हुन्। ‘अरे यार! ह्याउ भए बनाएर देखाउ न आफ्नो घर’, कवितात्मक शैलीमा उनले भनेका छन्।

रिमाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका मात्र होइनन्, अहिले पनि प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारका रुपमा प्रधानमन्त्री कार्यालयमा छन्।

पार्टीकाे नीति विपरीत कार्य गरेकाे भन्दै पूर्वउपाध्यक्ष रावललाई एमाले चिवालय बैठकले पुस १० गते साधारण सदस्य नरहने गरी कार्वाही गरेकाे थियाे।

त्यसपछि रावल केपी ओली निरङ्कुश बन्दै गएकाले देशभक्त आफू जस्तालाई कार्वाही गरिएको अभिव्यक्ति दिँदै आएका छन्।

रावलकाे अभिव्यक्तिकाे प्रतिवाद गर्दै रिमालले फेसबुकमा कवितात्मक शैलीमा लामाे स्टाटस लेखेका छन्।

उनले ३९ सालयता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सँधै पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाएका छन्।

‘उनन्चालीस सालदेखि यता, हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं, पार्टी भित्र सँधै  उनी–विवादका लागि मौकाको खोजीमा रहे,  अनवरत ‘किच–किच’ गरेर बसीरहे।’ रिमालले लेखेका छन्।

Previous Post

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

Next Post

अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलको नाम परिवर्तनका लागि निवेदन

सम्बन्धित खबर

३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
Load More
Next Post
नातिनातिनासँगै पढ्न विद्यालय जान्छन् हजुरआमाहरू

अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलको नाम परिवर्तनका लागि निवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In