• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

    आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तालिबानले विश्वविद्यालयमा महिलाहरूलाई प्रतिबन्ध लगाएकोमा भारतको आपत्ति

by
२० पुस २०७९,
0
तालिबानले विश्वविद्यालयमा महिलाहरूलाई प्रतिबन्ध लगाएकोमा भारतको आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली— भारतले अफगानिस्तानमा तालिबानले महिलाहरूलाई शिक्षाको अधिकारबाट प्रतिबन्ध लगाएकोमा भारतले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले तालिबानले विश्वविद्यालयमा महिलाको प्रतिबन्ध गराउनु चिन्ताको विषय भएको बताएका छन् ।

उनले भारतले लगातार अफगानिस्तानमा महिला शिक्षा लागि समर्थन गरेको बताएका छन् । उनले भने, ‘भारतले अफगान नागरिकको अधिकारको सम्मान गर्ने समावेशी र प्रतिनिधि सरकारको स्थापनाको महत्त्वलाई जोड दिइरहेका छौं।’ उनले भारतले महिलाले उच्च शिक्षामा पहुँच सहित अफगान समाजका सबै पक्षहरूमा भाग लिने अधिकार स्थापनाको लागि जोठ दिएको छ ।

ःतालिबानले एक सूचना प्रकाशित गर्दै अफगानिस्तानमा महिला विद्यार्थीहरूको लागि उच्च शिक्षा निलम्बन गर्ने आदेश दिएको टोलो न्यूजले रिपोर्ट गरेको छ। तालिबानको निर्णयको संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायबाट व्यापक निन्दा भएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानले विश्वविद्यालयमा महिलामाथि लगाएको प्रतिबन्धबाट चिन्तित भएको बताएका छन्। संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेसले तालिबानलाई महिला र केटीहरूको सबै तहमा शिक्षामा समान पहुँच सुनिश्चित गर्न आह्वान गरेको बताए।

महासचिव गुटेरेसले तालिबानले महिलालाई शिक्षामा प्रतिबन्ध लगाउनुले महिला र केटीहरूको समान अधिकारको उल्लङ्घन मात्र नभई देशको भविष्यमा समेत असर पार्ने बताए ।

Previous Post

संकटा क्लव उपाधि नजिक

Next Post

ठूला आईटी कम्पनीको लागि डिजिटल कानून ल्याउनु पर्ने धारणा डिजिटल प्रतिस्पर्धा कानूनको साथ बिग टेक

सम्बन्धित खबर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
समाचार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

१ अशोज २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

१ अशोज २०८३,
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता
समाचार

आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

१ अशोज २०८३,
१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

१ अशोज २०८३,
Load More
Next Post

ठूला आईटी कम्पनीको लागि डिजिटल कानून ल्याउनु पर्ने धारणा डिजिटल प्रतिस्पर्धा कानूनको साथ बिग टेक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In