• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संकटा क्लव उपाधि नजिक

by
२० पुस २०७९,
0
संकटा क्लव उपाधि नजिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पुस २० । संकटा फुटबल क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा भईरहेको २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पीयन एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा फुटबल क्लब फाईनलमा प्रवेश गरेको हो ।
संकटालाई फाइनलमा पु¥याउनका लागि विदेशी खेलाड स्टेफन बिनोङ र मेसुके ओलामाउले २–२ गोलको योगदान गरे ।

पराजित एपीएफका लागि भने हरि कार्कीले सान्त्वना एक गोल गरे । शुरुदेखि नै आक्रामक रणनीति अप्नाएको संकटाले खेलको चौथो मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । शुरुवातमै गोल गरेर एपीएफलाई दवाबमा राख्ने रणनीतिमा रहेको संकटाका लागि विदेशी खेलाडी स्टेफनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले अर्का विदेशी खेलाडी मेसुके ओलामाउको पासलाई उत्कृष्ट फिनिसिङ दिए । विपक्षी गोलकिपरसँगको वान भर्सेस वानको स्थितिमा उनले विपक्षी गोलकिपरलाई छक्याउँदै सहजै जाली चुमाएका हुन् ।\

लगातारको आक्रमण बुनेको संकटाले खेलको ४२ औं मिनेटमा अग्रता दोब्बर बनायो । संकटाका लागि मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । यसपटक पहिलो गोल गर्ने स्टेफनले असिष्ट गरेका थिए । पहिलो हाफमा दुई गोल खाएको एपीएफ दोश्रो हाफमा पनि सम्हालिएन । दुई गोलले अग्रता बनाएको संकटा भने थप आक्रामक बन्दै खेलको ६० औं मिनेटमा तेश्रो गोल गर्न सफल भयो । डिफेन्डर आन्द्रे बियिकको लामो पासलाई नियन्त्रणमा लिँदै पहिलो गोलकर्ता स्टेफनले व्यक्तिगत दोश्रो गोल गर्दै संकटाको अग्रता तेब्बर बनाए ।

तीन गोल खाएको एपीएफ खेलको अन्त्यतिर भने आक्रामक बन्यो । जसको फलस्वरुप उसले ७३ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने संकेत ग¥यो । एपीएफका लागि हरि कार्कीले गोल गर्दै एपीएफलाई ३–१ को स्थितिमा पु¥याएर खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसपछि भने एपीएफले गोल फर्काउन सकेन । बरु संकटाले थप एक गोल गर्दै अन्तर फराकिलो पा¥यो । संकटाका मेसुले खेलको ८५ औं मिनेटमा गोल गर्दै नतिजा ४–१ मा पु¥याएका हुन् । मैदानको मध्यभागबाट आन्ध्रे बियिकले दिएको पासमा उनले गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।प्रतियोगिता अन्तर्गत भोलि दोश्रो सेमीफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानीज युथ स्पोर्ट्स क्लब अमेरिकाबीच प्रतिष्पर्धा हुनेछ ।

Previous Post

प्रेसलाई मर्यादित बनाउन आवश्यक छ –मन्त्री थापा

Next Post

तालिबानले विश्वविद्यालयमा महिलाहरूलाई प्रतिबन्ध लगाएकोमा भारतको आपत्ति

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
तालिबानले विश्वविद्यालयमा महिलाहरूलाई प्रतिबन्ध लगाएकोमा भारतको आपत्ति

तालिबानले विश्वविद्यालयमा महिलाहरूलाई प्रतिबन्ध लगाएकोमा भारतको आपत्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In