• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसङ्घ

२८ मंसिर २०८१,
0
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसङ्घ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बैङ्कक, थाइल्याण्ड। म्यान्मामा सन् २०२१ मा भएको सैन्य विद्रोह (कू) पछि पहिलो पटक अफिम उत्पादनमा कमी आएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।

म्यान्माको दुर्गम सीमावर्ती क्षेत्रमा लामो समयदेखि अफिम खेती फस्टाउँदै आएको थियो । जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र आपराधिक सङ्गठनले अफिमलाई प्रशोधन गरी हेरोइनमा परिष्कृत गर्छन् र कानून प्रवर्तनले अर्बोँ डलरको व्यापारमा आँखा चिम्लेको विश्लेषकहरू बताउँछन् ।

गत वर्ष म्यान्मा विश्वकै सबैभन्दा ठूलो अफिम उत्पादक बनेको थियो र यसले एक हजार ८० टन अफिम उत्पादन गरेको थियो । यो तालिबान सरकारले अफिम खेतीमा कडाइ गरेपछि अफगानिस्तानको उत्पादनभन्दा दोब्बरभन्दा बढी हो ।

म्यान्माले सन् २०२४ मा ९९५ टन अफिम उत्पादन गरेको संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालय (युएनओडीसी) ले जनाएको छ ।

अनुसन्धान अधिकृत इन्शिक सिमले बैङ्ककमा आयोजित एक पत्रकार सम्मेलनमा भने, “परम्परागत अफिम खेती गर्ने क्षेत्रमा बढ्दो द्वन्द्व र बालीमा आएको कमीबीच ‘बलियो सम्बन्ध’ रहेको छ ।

करिब ८० प्रतिशत अफिम उत्पादन गर्ने पूर्वको शान राज्यका केही भाग यस वर्ष युद्धमा फसेका छन्, जसका कारण धेरै अफिम किसानलाई आफ्नो खेती छोड्न बाध्य बनाएको म्यानमा अफिम सर्वेक्षण २०२४ ले जनाएको छ ।

दूरदराजका क्षेत्रहरूमा आवतजावतमा सीमितता र अत्यधिक मनसुनको मौसमलाई पनि यो घट्नुका लागि अन्य सम्भावित कारकहरूको रूपमा उद्धृत गरिएको छ ।

प्रतिवेदनले क्षेत्रीय हेरोइन बजारमा अत्यधिक आपूर्ति र औषधिको विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको परिवर्तनका कारण अफिम निर्यातको माग कम भएको र मूल्यमा गिरावट आएको पनि उल्लेख गरेको छ ।

तर यूएनओडीसीका अनुसार यो वर्षको बाली अझै पनि विगत दुई दशकमा म्यान्माको दोस्रो ठूलो बाली हो र यो उसको आम्दानीको प्रमुख स्रोत हो ।

म्यान्माको अर्थतन्त्र ‘कू’ पछि खुम्चिएको छ र यसै साता विश्व बैङ्कले सन् २०२५ को मार्चमा समाप्त हुने आर्थिक वर्षमा एक प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण गरेको छ ।

दक्षिणपूर्वी एसिया र प्रशान्त क्षेत्रका लागि यूएनओडीसीका क्षेत्रीय प्रतिनिधि मसूद कारिम्पोरले आपूर्ति शृङ्खलासमायोजन र खेतीको विधिमा सुधार हुँदा थप विस्तारको उच्च जोखिम रहेको बताए ।

म्यान्माका गृहमन्त्रीले गत जुनमहिनामा सरकारी सञ्चारमाध्यमलाई भनेका थिए, ’अफिम खेती रोक्न म्यान्माका अधिकारीहरूले गम्भीर चुनौतीको सामना गरिरहेका छन् ।

सङ्घका अनुसार विद्रोहले देशभरि सामाजिक र आर्थिक उथलपुथल र सशस्त्र द्वन्द्व निम्त्याएको छ र ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

अघिल्लो समाचार

चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स

अर्को समाचार

विपदका घटनाबाट चिन्तित चुरेफेदी

सम्बन्धित खबर

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
आर्थिक

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
विपदका घटनाबाट चिन्तित चुरेफेदी

विपदका घटनाबाट चिन्तित चुरेफेदी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन