• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    हल्लाले थलियो पर्यटन क्षेत्र

    हल्लाले थलियो पर्यटन क्षेत्र

    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

२६ मंसिर २०८१,
0
म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

म्याग्दी । बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम शुरु भएको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो ।

योजना अन्तर्गत कोटखोला बाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइने छ भने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर ढलान गरिने छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकार बाट कृषि सडकका लागि १ करोड ६० लाख बजेट विनियोजन भएको छ । हाँडेभिर–बगरफाँट दुई किलोमिटर कालोपत्र भइसकेको छ । सो सडक खण्ड अन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ ।

उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेला सम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताए ।

अघिल्लो समाचार

आज विश्व पर्वत दिवस मनाइँदै

अर्को समाचार

एनपिएल : हालसम्म १७ खेल, कुन टोली कुन स्थानमा ?

सम्बन्धित खबर

हल्लाले थलियो पर्यटन क्षेत्र
टुरिजम

हल्लाले थलियो पर्यटन क्षेत्र

१२ कात्तिक २०८३,
बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
समाचार

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति
समाचार

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो
समाचार

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज
समाचार

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?
समाचार

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
एनपीएलमा आज कुनैपनि खेल नहुने, भाेलिदेखि पुनः सुचारू

एनपिएल : हालसम्म १७ खेल, कुन टोली कुन स्थानमा ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

हल्लाले थलियो पर्यटन क्षेत्र

हल्लाले थलियो पर्यटन क्षेत्र

१२ कात्तिक २०८३,
बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन