• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २६ गते बुधबारको राशिफल

मेषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्नाले शरीरमा रोग बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः आज तपाईंलाई साथीभाइले असहयोग गर्नेछन्। राम्रो बोल्छु भन्दाभन्दै नराम्रो शब्द निस्कनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पढाइमा जोसजाँगर बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

मिथुनः दिन सहज छ। आम्दानीका स्रोत राम्रा छन्। बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। साथीभाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ।

कर्कटः साथीभाइले असहयोग गर्नेछन्। आफन्तले नै अपमान गर्नसक्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। साना कुराले महत्त्वपूर्ण काममा अवरोध हुनसक्छ। राजनीतिक क्षेत्रमा भने अवसर मिल्नेछ।

सिंहः दिन राम्रो छ। सम्पत्ति जम्मा गर्ने समय छ। विवाद नगर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः दिन राम्रो छ। संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ। साथीको सहयोग मिल्नेछ। सामाजिक कार्यमा मन जानेछ। आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ।

तुलाः सञ्चित धन खर्च हुनेछ, काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने हुनसक्छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा भने विवाद हुनसक्छ।

वृश्चिकः आजको दिन खराब रहेको छ। दिन खराब भए पनि बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। पेट सम्बन्धी समस्याको सुधारका लागि खानपानमा ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः धन आर्जन गर्ने दिन छ। सानो कुराले मन अशान्त बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ। साथीसँगको भेटले मन खुशी हुनेछ।

मकरः आज तपाईंको शुभग्रहको बहुमत छ। दिन सहज बन्नेछ। बिहान उठेर शिवको भजन सुन्नु फाइदाजनक हुनेछ। तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ।

कुम्भः दिन असहज छ। साथीले असहयोग गर्नेछन्। मन अशान्त बन्नेछ। शिवको भजन सुन्नु फाइदाजनक होला। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बन्नेछ।

मीनः साथीभाइबाट अपमान हुनसक्छ। यात्रा गर्दा सचेत बन्नुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बलिउडकी चर्चित अभिनेत्री रकुल प्रीत सिंहको जिम जाने क्रममा ढाडमा चोट, कस्तो छ स्वास्थ्य अवस्था ?

Next Post

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In