• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

    तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

    नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

    नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

    सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१२ कात्तिक २०८३,
0
तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि यो प्रक्षेपण भएको हो ।

दक्षिण कोरियाली सेनाले पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ । सेनाले निगरानी बढाउनुका साथै अमेरिका र जापानसँग सूचना आदानप्रदान गरिरहेको छ ।

गत महिना बारुदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई कोरियाबीच तनाव थप चुलिएको छ । सियोलले सेप्टेम्बर २१ को विस्फोटका लागि उत्तर कोरियालाई दोष दिएको छ । तर, प्योङयाङले आफ्नो संलग्नता अस्वीकार गर्दै उक्साइएमा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

गत साता उत्तर कोरियाले दक्षिण कोरियाली सैनिकले सीमामा बारम्बार चेतावनी गोली चलाएको आरोप लगाउँदै प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने बताएको थियो । दक्षिण कोरियाले सम्भावित सैन्य झडप रोक्न सीमाबारे वार्ता गर्न प्रस्ताव गरे पनि उत्तर कोरियाले जवाफ दिएको छैन ।

पछिल्ला सातामा उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरिने क्रुज क्षेप्यास्त्र र हाइपरसोनिक क्षेप्यास्त्रसहित विभिन्न हतियार परीक्षण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किम जोङ उनसँग कूटनीतिक संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि उत्तर कोरियाले अमेरिकाबाट ठूला सहुलियत लिन दबाब सिर्जना गर्न खोजेको विज्ञहरूको भनाइ छ ।

यसैबीच, किमले शनिबार चीनको सीमावर्ती सहर डान्दोङको भ्रमण गर्नुभएको थियो । सन् २०११ को अन्त्यमा सत्तामा आएपछि उहाँको यो छैटौँ चीन भ्रमण हो । कोरियाली युद्धमा चीनले उत्तर कोरियालाई दिएको समर्थनको स्मरण गर्दै उहाँले चीनसँगको ‘अजेय’ मित्रतालाई अघि बढाउने बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी वाङ हुनिङसँगको भेटमा पनि उहाँले द्विपक्षीय सहकार्य विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

युक्रेनविरुद्धको युद्धमा रुसलाई सैनिक र गोला बारुद उपलब्ध गराउँदै आएको उत्तर कोरियाले पछिल्ला वर्षमा मस्कोसँगको सम्बन्धलाई प्राथमिकता दिएको थियो । अहिले भने किमले चीनसँगको सम्बन्ध पनि सुदृढ बनाउन पहल गरिरहनुभएको छ ।

अघिल्लो समाचार

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत
समाचार

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

१२ कात्तिक २०८३,
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
अन्तर्राष्ट्रिय

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु
समाचार

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,
सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट
समाचार

सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

१२ कात्तिक २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१२ कात्तिक २०८३,
‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु
फिचर-ब्यानर

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

१२ कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

१२ कात्तिक २०८३,
नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

१२ कात्तिक २०८३,
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,
सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

१२ कात्तिक २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन