• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २४ गते सोमबारको राशिफल

मेषः आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ। चिसोबाट सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृषः आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन्। स्वास्थ्यले साथ दिने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेश रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ।

मिथुनः दिन समान्य छ। नियमित काम सहजै बन्नेछ। राज्यको तर्फबाट भने भय हुने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। छिमेकको शुभकार्य देखेर मन खुशी हुनेछ।

कर्कटः दिन राम्रो छ। घर व्यवहारमा समस्या भए पनि स्वास्थ्यमा सुधार हुनेछ। भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ।

सिंहः दिन सामान्य राम्रो छ। आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। परकोपरकामा सहभागी भएमा मन खुशी हुनेछ।

कन्याः दिन राम्रो छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ।

तुलाः दिन सामान्य छ। साना कुराले मनमा खटपटी बढ्नेछ। सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ। शरीरमा अल्छीपना बढ्नेछ। सूर्यलाई अर्घ गरेर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ।

वृश्चिकः दिन सहज छ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नु मात्र उचित हुनेछ।

धनुः दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षि हुनेछ। तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आज बनेको योजना सफल बन्नेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

मकरः दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कुम्भः धनस्थानमा चन्द्रमा पुगेकाले लाभ हुने दिन छ। चिसोका कारण हुने रोगले सताउने जोखिम छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारको निगरानीमा भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राज्यको तर्फबाट भने सुविधा बढ्नेछ।

मीनः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। जसले गर्दा मनमा आनन्द आउनेछ। साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

जब बलिउडका बादशाह शाहरुखले ५९ वर्षको उमेरमा चुरोट छोडे !

Next Post

केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
Load More
Next Post
यी तीन प्रदेशका केही-केही भू-भागमा हुन सक्छ वर्षा

केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In