• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आउँदो शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक नपाइने संकेत

by
२० पुस २०७९,
0
आउँदो शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक नपाइने संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रत्येक वर्ष सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको गुनासो आउँछ । सरकारले अबदेखि पुस्तक छपाइमा ढिला नगर्ने प्रतिबद्धता जनाउँछ । तर विगतमा जस्तै आगामी शैक्षिक सत्र २०८० मा पनि विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने संकेत देखिएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त कागज ल्याउन नसक्दा पुस्तक छपाइमा ढिलाइ भएको हो । कागज अभावकै कारण पाठ्यपुस्तक छपाइमा ढिलासुस्ती भएपछि संसद्को दिगो विकास तथा सुशासन समितिले चासो राखेको छ । समितिले विद्यार्थीको हातहातमा समयमै पाठ्यपुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

कक्षा १ देखि १२ सम्मका लागि २ करोड ४० लाख थान पाठ्यपुस्तक चाहिन्छ । त्यसका लागि भदौदेखि नै पाठ्यपुस्तक छपाइ गर्नुपर्छ । तर कागज अभाव भन्दै जनक शिक्षा सामग्री केन्द्रले बल्ल पुस ५ गतेबाट छपाइ सुरु गरेको छ । जनक शिक्षाले अहिलेसम्म करिब २५ लाख पुस्तक मात्र छपाइ गरेको छ । सबै पुस्तक छाप्न करिव १० हजार टन कागज चाहिन्छ । तर २ हजार टन मात्र आइपुगेको छ । ६ हजार टन कागज ठेकेदारले ल्याउन सक्ने अवस्था नभएके भन्दै जनक शिक्षाले जिटुजीमार्फत चाँडो ल्याउने व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।

हरेक वर्ष जस्तै आगामी वर्ष पनि पुस्तक अभाव हुने देखिएपछि संघीय संसद्को दीगो विकास तथा सुशासन समितिले चासो राखेको छ । यो वा त्यो बहानामा पुस्तक छपाईमा ढिलाई नगर्न समितिले भनेको छ । सांसदहरुले पनि कागज उद्योग स्थापना गरी दीगो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

समयमै पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको शिक्षण सिकाई र परीक्षामा समेत गम्भीर असर पर्छ । त्यही कारण शिक्षाको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ ।

नयाँ शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउनेतर्फ सरकार गम्भीर देखिएको छैन । त्यसमाथि शिक्षा मन्त्रीसमेत नहुँदा पुस्तकविनै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु नहोला भन्न सकिन्न ।

Previous Post

पाकिस्तानकी करीमा बलोचको हत्याले क्यानडामा आईएसआई भएको दाबी

Next Post

नेपाल टि–२० लिगको विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

सम्बन्धित खबर

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
Load More
Next Post
निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष

नेपाल टि–२० लिगको विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In