• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर १९ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सञ्चित धन खर्च हुनेछ। साथीले सुनाएको नराम्रो खबरले मन दुःखी हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेश जान भिसाको पर्खाइमा भए सफलता मिल्नेछ।

वृषः थोरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। आध्यात्मिक क्षेत्रमा ध्यान दिनुपर्ने समय आएको छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सफल बन्ने योग छ।

मिथुनः साना कुराले सताउने खतरा छ। लामो समय संगत गरेका साथीबाटै असहयोग हुनेछ। बोल्दा सचेत बन्नुपर्ने समय छ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। गोपनीयता परिवारमा सार्वजनिक नगर्नु राम्रो हुनेछ।

कर्कटः दिन राम्रो छ। आराम गरेर बस्ने अवसर प्राप्त हुनेछ। सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। राज्यको तर्फबाट राहत मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः सानो कुराले खटपटी बढ्नेछ। बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नै आवश्यकता देखिन्छ। राज्यका तर्फबाट अवसर मिल्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन सहज छ। स्वास्थ्यमा सुधार हुनेछ। सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले तपाईंको योजना अनुसार अगाडि बढ्न सहज हुनेछ। सामान्य खानपानमा चित्त बुझाउनुपर्ने बाध्यता हुनसक्छ।

तुलाः कला र गलाको प्रदर्शन गर्ने दिन छ। बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। संकटमा परिवारको उचित सल्लाह प्राप्त हुनेछ।

वृश्चिकः दिन सामान्य छ। दाजुभाइको सहकार्यमा गरेको काम सहजै बन्नेछ। समस्या मनमा नराखी साथीसँग साट्नु राम्रो हुनेछ। शनिदेवको प्रभावलाई रोक्न बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

धनुः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको रक्षा गर्नु राम्रो हुन्छ। राज्यको माथिल्लो निकायबाट तपाईंको खोजी हुनेछ। गोपनीयता सार्वजनिक हुँदा तपाईंलाई नै फाइदा हुनेछ। दाम्पत्य जीवनमा समस्या हुने जोखिम छ।

मकरः अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत छ। तपाईंले गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पन्छीलाई ताना दिँदा फाइदा हुनेछ। शिक्षामा भन्दा व्यापारमा फाइदा हुनेछ। राजनीतिमा विपक्षी साथीसँग सचेत बन्नुपर्नेछ।

कुम्भः सञ्चित धनको खर्च हुनेछ। सहयोग गर्ने भन्दा दुःखमा रमिता हेर्ने साथी धेरै हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः दिन सहज छ। दैनिक काम बन्नेछन्। शिक्षामा गरेको प्रयासमा अवरोध हुनसक्छ। सरस्वतीको बन्धना गर्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्ने योग छ। परिवार भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ।

Previous Post

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै

Next Post

आज देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
आर्थिक

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

१५ असार २०८३,
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

आज देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In