• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’

by
१७ मंसिर २०८१,
0
‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : वैदिक शास्त्रका अध्येताहरूले वैदिक कालगणना पद्धति अवलम्बन गरे हरेक वर्ष चाडपर्वमा देखिने गरेको विवाद अन्त्य हुने बताएका छन्।

वैदिक नववर्ष (कलिसंवत्) ५०९० का अवसरमा आइतबार बुढानीलकण्ठ-६ हात्तीगौँडा ब्रह्मपुरीस्थित स्वाद्ध्यायशालामा आयोजित कार्यक्रममा उनीहरूले हरेक वर्ष दशैँतिहारलगायत चाडपर्वमा देखिँदै आएको विवाद वैदिक कालगणनाअनुरूपको पात्रोबाट मात्र समाधान हुने बताए।

कार्यक्रममा वैदिक तिथिपत्रम् (पात्रो) का सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले वैदिक तिथि अहोरात्र हुने बताए। एक सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म एउटै तिथि हुने भएकाले चाडपर्व मनाउँदा अहिलेजस्तो समस्या नहुने उनले जानकारी दिए। वैदिक कालगणना अनुसार वर्षका ६ वटा कृष्णपक्षका ‘चतुर्दशी’ टुट्ने उनले बताए।

कौण्डिन्न्यायनले शिशिर ऋतुकै छेको पारेर विभिन्न जातजातिले मनाउने नयाँवर्ष पनि वैदिक कालगणनाबाटै प्रभावित भएको दाबी गरे। ‘शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको देखिन्छ’, उनले भने, ‘ल्होसार र माघी जस्ता विभिन्न समुदायमा मनाइने नयाँ वर्ष पनि वैदिक नववर्षबाटै प्रभावित हुन्।’

कार्यक्रममा स्वाद्ध्याशालाका आमोदवर्धन कौण्डिन्यायन, सुमोदवर्धन कौण्डिन्न्यायन, डा. सम्मोद आचार्य र प्रियंवदा काफ्ले आचार्यलगायतले वैदिक कालगणना र वैदिक पात्रोको महत्त्वबारे प्रवचन दिएका थिए।

मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन्। त्यसैअनुरूप योपटक आइतबार (मार्गशीर्ष शुक्ल प्रतिपदा) मा वैदिक नववर्ष परेको हो।

सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ। आइतबार पाँच वर्षे युगको पाँचौँ वर्ष वत्सर तथा अनल नामक वर्षको प्रारम्भको दिन भएको वैदिक पात्रोका सम्पादक कौण्डिन्न्यायनले जानकारी दिए।

स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक तिथिपत्रम् (पात्रो) प्रकाशन गर्दै आएको छ।

Previous Post

जङ्गली हात्तीबाट अन्न र ज्यान जोगाउन रातभर जाग्राम

Next Post

एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए

एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In