• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइपिएल मेगा अक्सनमा बने कैयौं किर्तिमान

by
११ मंसिर २०८१,
0
आइपिएल मेगा अक्सनमा बने कैयौं किर्तिमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लागि साउदी अरेबियाको जेद्दाहमा मेगा अक्सन सोमबार राति सकिएको छ । लिलामी दुई दिनसम्म चलेको थियो, जसमा सबै १० फ्रेन्चाइजीहरूले आ-आफ्नो टोलीले खेलाडीका लागि बोली लगाएका थिए ।

यस अक्सनमा भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त सबैभन्दा महँगा खेलाडी बनेका छन्, जसलाई लखनउ सुपर जाइन्ट्सले २७ करोड भारुमा किनेको छ । पन्तका अलावा श्रेयस अय्यरलाई पञ्जाब किंग्सले २६.७५ करोडमा र वेंकटेश अय्यरलाई कोलकाता नाइट राइडर्सले २३.७५ करोड भारुमा किनेको छ । त्यस्तै अर्शदीप सिंह र युजवेन्द्र चहललाई पञ्जाब किंग्सले १८–१८ करोड भारुमा किनेको छ ।

दुई दिनसम्म चलेको यो मेगा अक्सनमा कूल ५७७ खेलाडी सहभागी थिए । जसमध्ये १८२ खेलाडी बिक्री भएका छन् भने ३९५ खेलाडीका लागि कसैले बोली लगाएनन् । १८२ मध्ये ६२ विदेशी खेलाडीका लागि बोली लागेको छ ।

एकै समयमा, १० टोलीले जम्मा आठवटा राइट टु म्याच कार्ड प्रयोग गरेका थिए । यस लिलामीमा सबै १० फ्रेन्चाइजीहरूले कुल ६३९.१५ करोड भारु खर्च गरेका छन् । मेगा अक्सनको पहिलो दिन ब्याट्सम्यान र अलराउन्डरको दबदबा देखिए पनि दोस्रो दिन भारतीय फास्ट बलरको दबदबा रह्यो । दोस्रो दिन भुवनेश्वर कुमार, दीपक चाहर, आकाश दीप र मुकेश कुमारका लागि ठूलो बोली लागेको आयो। आरसीबीले भुवनेश्वरलाई १०.७५ करोडमा, मुम्बई इन्डियन्सले दीपक चाहरलाई ९.२५ करोडमा र मुकेश कुमारलाई दिल्ली क्यापिटल्सले ८ करोडमा किनेका थिए ।

यसपटक १३ वर्षीय वैभव सूर्यवंशी पनि लिलामीमा प्रवेश गरे, जसको आधार मूल्य ३० लाख रुपैयाँ थियो । वैभवलाई लिलामीमा राजस्थान रोयल्सले १.१० करोड भारुमा किनेको थियो र उनी आईपीएल लिलामीमा बेचिने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यस लिलामीमा पहिलो पटक २५ करोडको अंक पार भएको छ । गत वर्ष मिनी अक्सनमा दुई खेलाडी कमिन्स र स्टार्कले पहिलो पटक २० करोड नाघेका थिए भने यस वर्ष पन्त र श्रेयसले २५ करोड नाघेका छन् ।

यस अक्सनमा अष्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नर, भारतीय अलराउन्डर शार्दुल ठाकुर, जेम्स एन्डरसन, पृथ्वी शा र न्यूजील्याण्डक केन विलियम्सनलगायत धेरै खेलाडीले खरिदकर्ता फेला पारेनन् ।
त्यस्तै महान ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई अन्ततः मुम्बई इन्डियन्सले उनको आधार मूल्य ३० लाखमा किनेको छ ।

आउदो आइपिएल सिजन ६ खेलाडी हुनेछन् जसको पारिश्रमिक २० करोड नाघेको छ । जसमा पन्त र श्रेयस बाहेक यसमा भेंकटेश अय्यर, हेनरिक क्लासेन, विराट कोहली र निकोलस पूरन छन् । साथै ४४ खेलाडीको तलब १० करोडदेखि २० करोडसम्म हुनेछ ।

Previous Post

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रो पटक थपियो

Next Post

अवरुद्ध भएको राहदानी वितरण सेवा सञ्चालनमा

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
अवरुद्ध भएको राहदानी वितरण सेवा सञ्चालनमा

अवरुद्ध भएको राहदानी वितरण सेवा सञ्चालनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In