• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ११ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। थोरै लगानी गरे पनि आम्दानीको स्रोत बलियो बन्नेछ। समाजमा बोल्दा गम्भीर भएर बोल्नुपर्नेछ। धेरै बोलेमा गोपनीयता भंग हुने जोखिम छ। कृषि सम्बन्धी लगानीबाट फाइदा हुने योग छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

वृषः थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले साथ दिनाले मन प्रशन्न हुनेछ। धार्मिक क्षेत्रमा झुकाव मात्र राखेमा सोचेको काम बन्नेछ।

मिथुनः सञ्चित धनको खर्च हुनेछ। आफ्नै साथीबाट असहयोग हुनसक्छ। दाजुभाइको सल्लाह लिएर अगाडि बढेमा सहजता हुनेछ। स्वदेशमा गरेको लगानीमा प्राप्त विकल्पले मन खुशी हुनेछ। बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ।

कर्कटः तपाईंले राम्रो सोचे पनि साथीभाइले गलत अर्थ लगाउने जोखिम छ। राज्यबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रमा झुकाव मात्र रहेमा मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा गढबढी हुनेछ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंहः प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। आज गरेको लगानी सार्थक बन्नेछ। परिवारसँग चर्चा र परिचर्चा गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम छ।

कन्याः दिन राम्रो छ। विदेशमा गरेको लगानी फैलिने योग छ। दाजुभाइसँगको गोपनीयताले तपाईंलाई फाइदा हुनेछ। खानपानमा सचेत बन्नु राम्रो हुनेछ। मस्तिष्कमा समस्या हुने भएकाले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। सामाज सेवाको अवसर मिल्नेछ।

तुलाः निजी कला र गलाको प्रदर्शन गर्ने दिन छ। उचित क्षेत्रमा लगानीको लागि निर्णय गरेमा मनमा उत्साह बढ्नेछ। घर बाहिरको खानपानले रोग निम्तने जोखिम हुनेभएकाले खानु अगाडि सचेत बन्नुपर्नेछ। परिवारमा भन्दा घर बाहिर तपाईंको कामको प्रशंसा हुनेछ।

वृश्चिकः ११ औं स्थानमा चन्द्रमाको थोरै अंश बाँकी छ। आज लाभ प्राप्त हुनेछ। बोल्नु अगाडि ख्याल गर्नुपर्ने हुनसक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बाहिरको खानपानले रोग बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। तपाईंको बोली परोपकारमा लागू गरेमा फाइदा हुनेछ। कानुनी लडाइँमा भए तपाईंले सफलता पाउने योग छ। परिवारको उचित सल्लाह प्राप्त हुनेछ।

मकरः शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ। अनुत्पादक क्षेत्रमा बढी खर्च हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः मध्य साढेसाती दशाले साना कुरामा झन्झट थपिने छ। विपक्षी शान्त भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। निजी क्षेत्रमा कामको अवसर प्राप्त हुनेछ। रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।

मीनः साढे सातको सुरुवाती दशा चल्दैछ। बोलीमा फरक आउनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। साथी र संगठन भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

सकियाे ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’

Next Post

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

सम्बन्धित खबर

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
Load More
Next Post
नेपालका सबै भू-भागबाट बाहिरियो मनसुन

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In