• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सकियाे ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’

by
१० मंसिर २०८१,
0
सकियाे ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ- ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ सम्पन्न भएकाे छ ।

आइतबार सम्पन्न भएकाे कार्यक्रमको याे सातौँ संस्करण हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलगायतका विभिन्न सङ्घसंस्थाको सहभागिता तथा ब्रिटिस काउन्सिल र काठमाडौँ महानगरपालिकाको आयोजनामा शनिवारबाट ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ शुरु भएको थियाे ।

काठमाडौँको नक्सालस्थित नन्दिकेशर बगैँचामा भएको उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

मुख्यतः किशोरी, महिला र तेस्रो लिङ्गीका जीवन, सङ्घर्ष र कामलाई समेटेर आयोजना गरिएका विविध कार्यक्रममा योग, संवाद, सङ्गीत, नृत्य, नाटक, कला कार्यशाला तथा प्रदर्शनी, चलचित्र प्रदर्शनीलगायतका विषय समावेश गरिएका थिए ।

समाजका हरेक क्षेत्रलाई परिवर्तनका लागि आवश्यक प्रेरणा, ऊर्जा तथा साधन उपलब्ध गराउने यस कार्यक्रम मूलतः आफ्ना कथा भन्ने, विचार साटासाट गर्ने र नयाँ सम्बन्धहरू बुन्ने ठाउँ हो ।

यस उत्सवमा कला कार्यशालाअन्तर्गत सिजर्ना गरिएका कलाकृतिको प्रदर्शनी सोमवारबाट ललितकला प्रज्ञा–प्रतिष्ठानमा शुरु हुनेछ ।

प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले संयोजन गरेकाे कार्यक्रममा कलाकारहरू सौरगंगा दर्शनधारी, मिथिलादेवी यादव, संगी श्रेष्ठ, निरिमाया लामा, एरिना ताम्राकार, प्रमिला बज्राचार्य, सुनिता राणा, उसिना महर्जन, ज्योति खड्का, कलादेवी लिम्बू, सम्झना राजभण्डारी, रिजु बर्देवा, नम्रता सिंह, रुबी महर्जन, एन्जिला जोशी, विपना महर्जन, सविता डङ्गोल, दीपमाला महर्जन, सरिना लामिछाने, प्रतीक्षा तिवारीलगायतकाे सहभागिता थियो ।

प्रदर्शनी मङ्सिर १५ गतेसम्म चल्ने छ ।

Previous Post

निद्रामा झस्किने समस्या किन हुन्छ ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In