• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ९ गते आइतबारको राशिफल

मेषः दिन सामान्य छ। हिँड्दा अवरोध हुनसक्ने जोखिम छ। सोचेका काममा अवरोध हुनेछ। बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शुभकार्यका लागि मन अगाडि बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः मनमा प्रतिशोधका भाव आउने जोखिम छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुनः दिन राम्रो छ। साथीभाइले सहयोग गर्नेछन्। राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ। परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कर्कटः व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ। जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ। परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ।

सिंहः दिन सहज छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। तपाईंले गरेका प्रयास सफल हुने दिन छ। परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्याः तपाईंले सोचेका काम सहज बन्नेछन्। रोगबाट मुक्त हुने दिन छ। परिवारले राम्रो साथ दिनेछ। फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ।

तुलाः आम्दानीका दृष्टिले दिन राम्रो छ। राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः बोल्दा सचेत बन्नुपर्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ।

धनुः दिन सहज छ। बोलीको प्रभावले महत्त्तवपूर्ण काम बन्नेछ। कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ।

मकरः सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ। साथीभाइले साथ दिनेछन्। तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ। तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ।

कुम्भः सप्तम भावमा चन्द्रमा पुगेका छन्। मनमा शान्ति मिल्नेछ। बिहान सुरुमै शिवको भजन र पिपलको दर्शन गर्नाले दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ।

मीनः आफन्तले भन्दा बाहिरका मान्छेले तपाईंको प्रशंसा गर्नेछन्। साना कुराले मनमा झन्झट बढ्नसक्छ। तर्क गर्नु भन्दा काम गरेर देखाउने दिन रहेको छ। परिवारमा खुशी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

श्री अरविन्द घोषका केही अमर वाणीहरु

Next Post

मौसमः यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आवाज

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
आवाज

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

२० असार २०८३,
वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
आवाज

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

२० असार २०८३,
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
आर्थिक

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

२० असार २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

मौसमः यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In