• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दरबारमार्गमा फाेहाेर गरेकाे भन्दै एमालेलाई बालेनले तिराए एक लाख जरिवाना

by
८ मंसिर २०८१,
0
दरबारमार्गमा फाेहाेर गरेकाे भन्दै एमालेलाई बालेनले तिराए एक लाख जरिवाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ महानगरपालिका वडा नं. १ दरबारमार्गमा फाेहाेर गरेकाे भन्दै काठमाडाैँ महानगरपालिकाले नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना तिराएकाे छ।

खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथभावी फाेहाेर मैला गरी वातावरण प्रदूषण गरेकाेमा महानगरले शुक्रबार एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेकाे हाे।

‘फाेहाेर मैला व्यवस्थापन ऐन २०६८ र काठमडाैँ महानगरपालिकाकाे आर्थिक ऐन २०८१’ बमाेजिम साे जरिवाना गरिएकाे महानगर प्रहरी बलले जनाएकाे छ।

एमालेले आज (शुक्रबार) प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा जागरणसभा गरेकाे हाे। पार्टीप्रति लागेका भ्रम चिर्ने र जनतामा आशा जगाउने भन्दै गरिएकाे पार्टीले फाेहाेर व्यवस्थान नगरेकाे भन्दै सामाजिक सञ्जालमा पनि चर्काे आलाेचना भइरहेकाे छ।

Previous Post

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

Next Post

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

१७ असार २०८३,
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
फिचर-ब्यानर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

१७ असार २०८३,
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आवाज

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

१७ असार २०८३,
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
Load More
Next Post
१७ लाख किशोरीलाई पाठेघर क्यानसरविरुद्धको निःशुल्क खोप

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In