• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

    उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    “एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पर्यटन प्रवर्द्धन गर्न बागलुङको सिद्ध बराहमा महायज्ञ हुँदै

७ मंसिर २०८१,
0
पर्यटन प्रवर्द्धन गर्न बागलुङको सिद्ध बराहमा महायज्ञ हुँदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बागलुङ : सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको आयोजनामा बागलुङमा गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ-२०८१ हुने भएको छ। यहि मंसिर ८ देखि १५ गतेसम्म  बागलुङको जैमिनी नगरपालिका -३  दमेकमा महायज्ञ हुने भएको हो। बराह भगवानमो मूर्ति स्थापना तथा  नीत्य पूजा अर्चना तालको संरक्षण एवंवृहत्तर विकासका लागि प्रमुख वाचक प्रखर युवा  पण्डित आचार्य शिवदत्त रेग्मीले प्रवचन हुने आयोजकले जनाएको छ।

समुद्र सतहदेखि २ हजार ८ सय ८० मिटर उचाइमा रहेको दमेक रुद्र ताल र सिद्ध बराह मन्दिर रहेको छ। जहाँ कार्तिक  शुक्लपक्षको बैकुण्ठचतदर्शीमा भव्य मेला लाग्ने गर्दछ।

यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ। यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको स्थानीयको बुझाइ छ।

सिद्ध बराहमा रहेको तालमा  रुख विरुवा जंगल भए पनि ताल वा तालको किनारामा कुनै पात देखिंदैन। किनकी चराहरू आएर खसेका पातहरू टिप्ने गर्ने स्थानीयको भनाइ छ। नगरपालिका -३ उपल्लो दमेकका वडाध्यक्ष कृष्ण भुजेलले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धन गर्न नै महायज्ञ गर्न लागेको जानकारी दिए।

‘प्रचुर मात्रामा पर्यटनको सम्भावना रहे पनि ओझेलमा रहेको यस क्षेत्रलाई प्रवर्द्धन गर्ने र यहाँका स्थानीय उत्पादनलाई बजारीकरण गर्न महायज्ञ गर्न लागेका हौँ”, भुजेलले भने। राज्यको नजरबाट पनि यस क्षेत्र छायाँमा परेको उनले बताए।

महायज्ञबाट करिब १ करोड उठाउने लक्ष्य रहेको उनले बताए।   जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिने भुजेलले बताए। ‘प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ। गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ’, उनले भने।

अघिल्लो समाचार

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

अर्को समाचार

एआर रहमानको सम्बन्धविच्छेदमा जोडिइन् गिटारिष्ट मोहिनी

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० मंसिर २०८३,
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
आवाज

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
आवाज

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण
आवाज

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
एआर रहमानको सम्बन्धविच्छेदमा जोडिइन् गिटारिष्ट मोहिनी

एआर रहमानको सम्बन्धविच्छेदमा जोडिइन् गिटारिष्ट मोहिनी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० मंसिर २०८३,
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन