• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खलनायक बनेपछि बदलियो फ्लप हिरो अर्जुन कपूरको भाग्य

by
६ मंसिर २०८१,
0
खलनायक बनेपछि बदलियो फ्लप हिरो अर्जुन कपूरको भाग्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बलिउड स्टार अर्जुन कपूर हालै आफ्नो फिल्म ‘सिंघम अगेन’ मा खलनायकको भूमिकामा निकै चर्चामा आएका छन् । लामो समयसम्म नायकको रुपमा बक्स अफिसमा फ्लप रहेका अर्जुन कपुरले खलनायक बनेपछि आफ्नो करियर पुनः ट्रयाकमा फर्किएकाे बताएका छन् ।

हालैको एक अन्तर्वार्तामा अर्जुन कपुरले आफू केही समयदेखि तौल बढ्ने समस्याबाट चिन्तित रहेको बताएका थिए । अब अर्जुन कपूर यो समस्याको सामना गर्न तयार छन्। अर्जुन कपुर अहिले जिममा धेरै पसिना बगाउँछन् । अर्जुनले आफ्नो कसरतको तस्विर पनि फ्यानसँग सेयर गरेका छन् ।

अर्जुन कपुरको करियर एकपटक फेरि ट्रयाकमा फर्किएको छ । अर्जुन कपूर पनि आफ्नो फिल्म सिंघम अगेनको बक्स अफिस सफलतापछि निकै खुसी छन् । केही समयदेखि समस्यामा परेका अर्जुन कपुरले आफू तौल बढ्ने समस्याबाट त्रसित भएको बताएका थिए ।

अहिले अर्जुन कपुरले पनि यसको उपचार सुरु गरिसकेका छन् । अर्जुन कपुरले आफ्नो कसरतको तस्विर आफ्ना फ्यानसँग सेयर गरेका छन् । यी तस्विरहरू सेयर गर्दै अर्जुनले लेखेका छन्, ‘बुधवारको कसरत सकियो।’

अर्जुन कपुर बलिउडका दिग्गज निर्माता बोनी कपुरका छोरा हुन् । अर्जुन कपुरले बलिउडमा अहिलेसम्म १२ वर्षको यात्रा समेटिसकेका छन् । अर्जुन कपुरले आफ्नो १२ वर्षको करियरमा २६ भन्दा बढी फिल्ममा काम गरेका छन् ।

अर्जुन कपुरले २०१२ मा आएको फिल्म इशकजादेबाट आफ्नो करियर सुरु गरेका थिए । यस फिल्ममा अर्जुन कपूरसँग परिणिती चोपडा मुख्य भूमिकामा देखिएकी थिइन् । अर्जुन कपूरको पहिलो फिल्म बक्स अफिसमा हिट भएको थियो । त्यसपछि उनले चलचित्रमा काम गरिरहे ।

तर, पछिल्ला केही वर्षदेखि अर्जुनका फिल्महरू बक्स अफिसमा नराम्ररी फ्लप भइरहेका थिए । जसका कारण अर्जुन कपुरले रोहित शेट्टीको फिल्म सिंघम अगेनमा खलनायकको भूमिका निभाएका छन् । अर्जुनले यो क्यारेक्टरको निकै तारिफ पनि पाएका छन् ।

Previous Post

तपाईं पनि बन्न सक्नुहुन्छ डिपफेकको शिकार, सुरक्षाका लागि यी कुरामा ध्यान दिनुहोस्

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In