• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
६ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ६ गते बिहीबारको राशिफल

मेष : सञ्चित धन खर्च हुने भएकाले सचेत बन्नुपर्नेछ। तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृष : दिन राम्रो छ। आज सुरुवात गरेका काम दीर्घकालसम्म रहनेछन्। प्राविधिक शिक्षामा प्रगति हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा शान्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा भने तपाईंले सेवाको अवसर प्राप्त गर्नुहुनेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाका क्षेत्रमा जोस र जाँगर बढ्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कट : सोचेका काम पूरा हुनेछन्। कानुनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। शिक्षामा जाँगर बढ्नेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। विपक्षी शान्त भएकाले काम बन्नेछ।

सिंह : अचानक धन खर्च हुनसक्छ। साथीको सहयोग र सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। कला प्रदर्शन गर्ने समय छ। काम गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारमा जमघट हुनेछ। साथीभाइसँग भेट हुनेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका तर्फबाट भयको जोखिम छ। सल्लाह लिएर गरेको कामबाट फाइदा हुनेछ।

तुला : बौद्धिक क्षेत्रमा नाम र दाम दुवै रहनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। साथीसँगको भेटले मन शान्त बन्नेछ। बौद्धिक मानिससँगको भेटले मनमा उत्साह मिल्नेछ। परिवारको झन्झटले मन अशान्त हुनसक्छ। धार्मिक अभियान्तसँगको भेटले मन शान्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

धनु : ठुला मानिससँग भेट हुनेछ। बोल्ने कलाको विकास हुनेछ। विपक्षी साथीसँगको प्रतिस्पर्धामा तपाईं अगाडि बढ्ने योग छ। परिवारले तपाईंमाथि विश्वास गर्नेछन्। राज्यको सेवामा भए बढुवा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ।

मकर : लगानी गर्ने कुरामा सचेत बन्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

कुम्भ : शुभ ग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। परिवारसँग बसेर रमाउने समय आएको छ।

मीन : साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। काम गर्नु अगाडि योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा जोखिम हुने दिन छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद

Next Post

देशभरको मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In