• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउदै

by
२७ कार्तिक २०८१,
0
ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाउने भएका छन् ।

अमेरिकी मिडियाहरुले ट्रम्पले रुबियोलाई विदेशमन्त्री बनाउने तयारी गरेको उल्लेख गरेका छन् ।

यस अघि ट्रम्पको पहिलो कार्यकालमा जर्मनीको राजदुत बनेका उनका विश्वासपात्र रिक ग्रेनेललाई विदेशमन्त्री बनाउने चर्चा थियो ।

रुबियोलाई यसअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाउने पनि चर्चा थियो । रुबियो हाल सिनेटको इन्टेलिजेन्स कमिटी र वैदेशिक नीति कमिटीमा रहेका छन् । रुबियो हालै ट्रम्पले नियुक्त गरेका चिफ अफ स्टाफ सुसी वाइल्ससँग पनि राम्रो सम्बन्ध रहेको बताइएको छ ।

रुबियो रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार समेत बन्न खोजेका थिए । त्यसक्रममा ट्रम्पसँग सम्बन्ध बिग्रिएको भएपनि पछि उनले ट्रम्पसँगको सम्बन्ध सुधार गरेको बताइएको छ ।

उनले चीनप्रति कडा नीति अपनाउनु पर्छ भन्ने रिपब्लिकन नेता मध्ये पर्दछन् । इन्टेलिजेन्स कमिटीमा चिनियाँ प्रविधि प्रयोग गरेर उत्पादन गरेका ब्याट्रीमाथि कर बढाउने र टिकटकमा चीनको प्रभावको बारेमा कडा कदम चाल्नुपर्ने धारणा राख्दै आएका छन् ।

Previous Post

सुन तोलाको २४ सयले घट्यो

Next Post

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

सम्बन्धित खबर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

२६ बैशाख २०८३,
सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने
फिचर-ब्यानर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

२६ बैशाख २०८३,
दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
Load More
Next Post
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In