• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुखानी सहिद स्मृतिपार्कमा पर्यटक घट्दै

by
२७ कार्तिक २०८१,
0
सुखानी सहिद स्मृतिपार्कमा पर्यटक घट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा । आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आवमा पर्यटक आवागमन घटेको छ ।

पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताए । उनका अनुसार आव २०७९/८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए । उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उनले जानकारी दिए ।

फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मात्र पर्यटक आएका व्यवस्थापक रिजालले बताए । ‘दुवै समय फाउण्टेन सञ्चालन हुँदा पर्यटकको आगमन बढी थियो’, उनले भने, ‘अहिले फाउण्टेनमा समस्या आएर रात्रिकालीन सेवा बन्द भएपछि पर्यटक घट्न थालेसँगै पार्कको आम्दानी समेत घटेको छ ।’

दुई वर्षअघि पर्यटन मन्त्रालयको रु ५० लाख र पार्कको रु १५ लाख लागतमा फाउण्टेन निर्माण गरिएको थियो । हेरिटेज नेपाल नामक संस्थामार्फत जडान गरिएको फाउण्टेनको संरक्षण र मर्मतसम्भार नहुँदा दुवै समय सञ्चालन गर्न नसकिएको सहायक व्यवस्थापक रिजालले बताए । दसैँअघि आएको बाढीको प्रभावले उक्त फाउण्टेन सञ्चालनलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ ।

अर्जुनधार नगरपालिका–९ र ११ मा रहेका सामुदायिक नमुना वनको २४ दशमलव ७५ हेक्टर जमिनमा सुखानी सहिद स्मृति पार्क निर्माण गरिएको छ । सुखानीमा पञ्चायतकालमा हत्या गरिएका पाँच सहिदको प्रतिमा, कछुवा उद्धार तथा प्रजनन् केन्द्र, बाल उद्यान, वनभोज स्थल, सिमसार क्षेत्रमा ड्याम बाँधेर निर्माण गरिएको पोखरीमा बोटिङको व्यवस्था, झोलुङ्गे पुललगायत महत्वपूर्ण स्थानहरु रहेका पार्क व्यवस्थापन समितिले जनाएको छ । पार्कमा प्रवेश गर्न रु ५०, बोटिङ गर्न रु ५० शुल्य निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि भने प्रवेश शुल्क नलाग्ने सहायक व्यवस्थापक रिजालले जानकारी दिए ।

Previous Post

ट्रम्पले गरे पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी

Next Post

‘भुस पोल्ने पर्वले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ’

सम्बन्धित खबर

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

२६ बैशाख २०८३,
Load More
Next Post
‘भुस पोल्ने पर्वले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ’

‘भुस पोल्ने पर्वले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In