• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको युक्रेनको दाबी

by
९ कार्तिक २०८१,
0
रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको युक्रेनको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनले रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको दाबी गरेको छ। यसअघि ठूलो संख्यामा उत्तर कोरियाली सैनिकले रुसमा तालिम लिइरहेको चर्चा भएको थियो। युक्रेनले हालै सीमावर्ती रुसी सहर कुस्र्क क्षेत्रमा उत्तर कोरियाली सैनिकले गस्ती गरेको पाइएको दाबी गरेको हो।

युक्रेनले आफ्नो जासुसी एजेन्सीले यस्तो भेटाएको बताएको छ। युक्रेनी जासुस एजेन्सीले टेलिग्राममा गरेको एक पोष्टमा रुसको सुदूरपूर्वी क्षेत्रमा तालिम गरी उत्तर कोरियाली सैनिक पश्चिम रुस पुगेको र युक्रेनमा घुसपैठ गर्न लागेको आरोप लगाएको छ। उसले झण्डै १५ हजार उत्तर कोरियाली सैनिक रुसमा रहेको दाबी गरेको छ।

युक्रेनी जासुसी संस्थाले तीन सैनिक जनरल, ५ सय सैन्य अधिकारीसहित १५ हजार उत्तर कोरियाली सैनिक रुसमा परिचालन भएको उल्लेख गरेको छ। तर क्रेमलिनले भने उत्तर कोरियाली सैनिक परिचालनको दाबी खारेज गरेको छ।

ब्रिक्स सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाले तालिमका लागि सैनिक पठाएको स्वीकार गरेका छन्। उनले पत्रकारहरुको प्रश्नमा प्योङयाङ र क्रेमलिन सम्पर्कमा रहेको बताएका छन्।

Previous Post

पश्चिम नवलपरासीका नाकाबाट तस्करी, सशस्त्रका एसपी मौन

Next Post

भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग सहयोग माग्यो

सम्बन्धित खबर

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
Load More
Next Post
भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग सहयोग माग्यो

भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग सहयोग माग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In