• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पश्चिम नवलपरासीका नाकाबाट तस्करी, सशस्त्रका एसपी मौन

by
९ कार्तिक २०८१,
0
पश्चिम नवलपरासीका नाकाबाट तस्करी, सशस्त्रका एसपी मौन

?????????????????????????????????????????????????????????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ । सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।

सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी प्रदेशको भ्रमण गरेर मूख्यालय फर्केका थिए । आइजीपी अर्यालले त्यसबेला कोही कसैले गल्ती गरेको प्रमाण भेटेमा जागिरबाट सिधै अवकाश र भ्रष्टचारको गन्ध आए वा तस्करसँगको मिलेमतो गरेमा सिधै मूख्यालय फिर्ता गराइने चेतावनी दिएका थिए ।

तर नवलपरासीको भुजहवा गुठी , बलिनगर , महेशपुरबाट तस्करी रोकिएको छैन । भुजहवाबाट सबैभन्दा बढी केराउ , चल्ला , चिनी , मलखाद तस्करी हुन गरेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरीको २६ गण पश्चिम नवलपरासीका एसपी प्रकाश वाग्लेले हेडक्वार्टरकै सूचनाका चार महिना अघि केही थान बोरा चिनी बरामद गरेबाहेक उनले त्यहाँबाट निर्बाध रुपमा तस्करीको लाइन चलाईरहेको स्रोतले जनाएको छ ।

यो नाकाबाट कपडा र मोवाइलका सामानको ठूलो तस्करी चलिरहेको छ । भारतीय नागरिक टासी मुसलमान र नेपाली नागरिक सुरेन्द्रको कपडाको तस्करी यहीँ नाकाबाट व्यापक चलेको छ भने बालमुकुन्द भन्ने तस्करको मोवाइलको पार्टसपूर्जा र मोवाइल फोनको तस्करी ठूलो मात्रामा चलिरहेको छ ।

पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट अवैधरुपमा ओसारपसार थामिएको छैन । जिल्लाका सीमा क्षेत्रबाट युरिया मल, मोटरपार्ट्स,विद्युतीय सामग्री, कपडा भन्सार छलेर नेपाल भित्रिने गरेको छ । नाका सित जोडिएका ग्रामीण सडक हुँदै तस्करी हुने गरेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीकै अगाडि गाडीका गाडी सामान ओसारपसार हुने गरेको छ । खुलेयाम तस्करी प्रति सरोकारवाला मौन बसेको स्थानीयले बताएका छन् ।

भारतदेखि नेपाल सीमा नाकामा गोदाम लिई ठूला मात्रामा सामान राख्दै आएका छन् तर पनि प्रहरी भने हेरेर मात्र बस्छन् । नेपाल ल्याउने र भण्डारण गरेर जिल्लाका मुख्य बजारदेखि गोपिगन्ज,बुटवल, बर्दघाट, नारायणघाट सम्म पुयाउने गरेको खुलेको छ । मुख्यनाकामा मात्र सुरक्षाकर्मी बस्ने अनि भित्री सडकबाट सामान ओसारपसार गरेको देखेर पनि नदेखे जस्तै गरेर बस्छन् । बसहिया,भुजहवा,गोपालपुर र पांचपेडाबाट तस्करी हुने गरेको सशस्त्र प्रहरीकै एक जुनिएर अधिकृतले बताए ।

Previous Post

सरकारविरुद्धको प्रदर्शनमा माओवादीले ३० हजार मानिस उतार्ने

Next Post

रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको युक्रेनको दाबी

सम्बन्धित खबर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

२६ अशोज २०८३,
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
अन्तर्राष्ट्रिय

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

२६ अशोज २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
आर्थिक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

२६ अशोज २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

२६ अशोज २०८३,
असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द
आर्थिक

निकुञ्जमा जिप सफारी सुरु

२६ अशोज २०८३,
‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
जीवन शैली

हराउन थाले दसैँका परम्परागत पिङ

२६ अशोज २०८३,
Load More
Next Post
रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको युक्रेनको दाबी

रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको युक्रेनको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In