• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग सहयोग माग्यो

by
९ कार्तिक २०८१,
0
भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग सहयोग माग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। भारत सरकारले विमानमा झुटो बम धम्कीका फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ। भारतीय मिडियाहरूले उल्लेख गरेका छन् कि भारत सरकारले मेटा र एक्स जस्ता सामाजिक मिडिया प्लेटफर्महरूलाई यस्ता कल र सन्देशहरूको जानकारी साझा गर्न अनुरोध गरेको छ।

सरकारले यी झुटो कलहरू जनताको लागि खतरा भएको भन्दै त्यसको पहिचान गर्न बहुराष्ट्रिय प्रविधि कम्पनीहरूसँग सहयोग मागेको जानकारी प्राप्त भएको छ।

उडानलाई लक्षित गरी बम विष्फोट गर्ने झुटो फोन गर्ने केही व्यक्तिको पहिचान भइसकेको र यस सम्बन्धमा आवश्यक कारबाही भइरहेको रिपोर्टमा उल्लेख छ। यद्यपि सरकारले यी झुटा कल र सन्देश कहाँबाट आएको हो र यसको पछाडि कसको हात छ भन्ने स्पष्ट गरेको छैन।

सरकारले मेटा र एक्सलाई यी गलत कल र सन्देशहरूसँग सम्बन्धित डाटा साझेदारी गर्न अनुरोध गरेको छ। यो विषय जनताको व्यापक हितमा भएकाले यी कम्पनीहरूले सहयोग गर्नुपर्ने भन्दै भारत सरकारले आग्रह गरेको छ।

केही सातादेखि भारतमा धेरै उडानहरूले बम राखिएको बारे गलत कल र सन्देशहरू आएपछि सयौं उडान प्रभावित भएका छन्। पछिल्लो नौ दिनमा भारतका १७० भन्दा बढी उडानलाई यस्तो धम्की आएको बताइएको छ, जसमा केही अन्तर्राष्ट्रिय उडानहरू पनि समावेश छन्।

Previous Post

रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको युक्रेनको दाबी

Next Post

शाही नेपाली सेनादेखि नेपाली सेनासम्म

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
Load More
Next Post
शाही नेपाली सेनादेखि नेपाली सेनासम्म

शाही नेपाली सेनादेखि नेपाली सेनासम्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In