• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक १ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। धनस्थानमा गुरु भएकाले सञ्चित धन संरक्षण हुनेछ। स्वास्थ्य लाभ हुनेछ। काम र क्रोध जस्ता शत्रुमाथि विजय प्राप्त गर्ने दिन छ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए उत्कृष्ट नतिजा प्राप्त हुनेछ।

वृषः आज तपाईंले बोल्दा सचेत बन्नु राम्रो हुनेछ। खर्च बढ्ने दिन छ। बौद्धिक क्षेत्रमा तपाईंको मान र सम्मान हुनेछ। साथी र संगठनले साथ दिनेछन्। परिवारसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सम्झनलायक बन्नेछ।

मिथुनः आफ्नो दैनिकी बुझ्न नसक्दा मानसिक तनाव हुनसक्छ। आफ्नो मूल्यांकन आफैं गर्नुपर्ने दिन छ। परिवारले साथ दिने दिन छ। साथी र संगठनमा तपाईंको प्रशंसा हुनेछ। श्रम गरेको क्षेत्रबाट प्रतिफल मिल्नेछ।

कर्कटः मनमा अशान्त बन्नेछ। शक्तिपिठको दर्शन गर्न सकेमा मन शान्त हुनेछ। रोगबाट मुक्त हुने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

सिंहः घुम्ने अवसर प्राप्त हुनेछ। घुमघामले मन खुशी हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने दिन छ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

कन्याः आफूले गर्ने कार्यमा बन्धुको सहयोग लिनु राम्रो हुनेछ। लागानीका क्षेत्रमा उत्साह मिल्नेछ। अल्छीपन बढ्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तृतीय भावमा चन्द्रमा पुगेका छन्। बन्धुसँगको भेटले मन शान्त हुनेछ। अध्ययनमा मन जानेछ। रोगमाथि विजय प्राप्त गर्ने दिन छ। परिवारमा भने रमाइलो जमघट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः तृतीय भावमा चन्द्रमा भएकाले तपाईंलाई धनको दुःख हुँदैन। मनमा भएका खटपटी हटेर जानेछन्। अध्ययनमा भने समस्या हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः तपाईंको राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। सबैले तपाईंको बोलीको प्रशंसा गर्नेछन्। मनका शत्रुभावमाथि विजय प्राप्त गर्ने दिन छ। परिवारले नै असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। न्यायपूर्वक गरेका लगानीबाट तपाईंको नाम र दाम रहनेछ। अध्ययनको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कुम्भः मनमा अशान्ति फैलिनसक्छ। दुर्गाको स्मरण मात्र गरेमा मनमा शान्ति र परिवारमा आनन्द मिल्नेछ। आम्दानीका स्रोत फेला पर्नेछन्। संकटको अवस्थामा रोजगारीको अवसर मिल्नेछ।

मीनः भाग्यको स्थानमा शुभ ग्रहको बहुमत छ। तपाईंले गर्नुभएको श्रमको फल सहजै प्राप्त हुनेछ। साथी र संगठनको बलमा नाम र दाम प्राप्त हुनेछ। बिहान गणेशको मन्दिरको दर्शन गर्न सकेमा दिन सहज बन्नेछ।

Previous Post

नयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने

Next Post

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
देशभर मनसुनी वायुको प्रभाव कायम

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In