• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

“बालबालिकाको आँखालाई माया गरौं”

by
२३ अशोज २०८१,
0
“बालबालिकाको आँखालाई माया गरौं”
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्वभर मनाइने विश्व दृष्टि दिवस २०२४ को अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो बिहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै मनाउन लागेको जानकारी गराउँदछौं । यस वर्ष अक्टोबर १० तारिखका दिन (असोज २४) मनाइदै गरिएको विश्व दृष्टि दिवसको “आँखालाई माया गरौं’ (बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ)”  (Love Your Child’s Eyes)  नारा रहेको छ । यस नाराले बालबालिकाहरुको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षहरुलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न अति आवश्यक रहेको सन्देश प्रदान गर्दछ ।

विश्वमा भएका विभिन्न अध्ययन अनुसार, पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरुको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरुको आँखामा विभिन्न समस्याहरु बढिरहेका छन् । विश्व स्वास्थ्य संगठन  (WHO) समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसंख्यामा दृष्टिदोषको समस्या देखिनसक्ने पुर्वानुमान गरेको छ । जसको रोकथाम तथा न्यूनिकरणका लागि सबै पक्षहरुले सहकार्य गर्दे समुदायस्तरमै जनचेतना अविबृद्धि गर्न आवश्यक छ । बच्चाहरूमा हुनसक्ने दृष्टि कमजोरीलाई बेलैमा उपचार नगर्दा उनीहरूको शिक्षामा गम्भीर असर पर्न सक्छ । अनुसन्धान अनुसार, उपचार पहुँच भएका बालबालिका र चश्माले प्रयोग गर्न पाएमा बालबालिकाहरुको अध्ययन क्षमतामा हुने जोखिम ४४% ले घटाउन सकिन्छ । यस्तै विषयलाई मध्यनजर गरी विश्व दृष्टि दिवस २०२४ लाई विश्वभरका बालबालिकालाई एकमुष्ठ प्रेरित गर्न समर्पित गरिएको अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (IAPB) ले उल्लेख गरेको छ ।

अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा दृष्टि सम्बन्धी समस्या रहेको अनुमान गरिएको छ भने त्यसमध्ये धेरै बालबालिकाहरु आँखा उपचार सेवाबाट बन्चित छन् । त्यस्तै नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ, जसमध्ये करिब ७ लाख बालबालिकाहरुमा उपचारको पहुँच पुगेको छैन ।

यस वर्षको नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रुपमा विभिन्न बालमैत्री क्षेत्रहरु जस्तै विद्यालय, बाल अस्पताल, तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा रोग विभाग लगायतका क्षेत्रमा स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरीरहेको छ । काठमाण्डौ उपत्यका र तिलगंगा आँखा प्रतिष्ठानका शाखाहरुका विभिन्न विद्यालयमा गरी ४० हजार भन्दा बढि बालबालिकाको आँखा जाँच स्थानिय सरकार, रेडक्रश, रोटरी, लगायत अन्य संघसंस्था आदिको सहकार्यमा सम्पन्न गरिएको छ ।

त्यस्तै, प्रतिष्ठानले बालबालिकाको उपचार पहँुचलाई ध्यानमा राखी असोज २२ गते कान्ति बाल अस्पतालमा आँखा परिक्षण शिविर सञ्चालन गरेको थियो भने असोज ४ गते प्रेश काउन्सीलसँगको सहकार्यमा सञ्चारग्राममा सञ्चारकर्मी तथा पत्रकारलाई लक्षित गरी आँखा परिक्षण शिविर सञ्चालन गरेको थियो । त्यस्तै देशभरका विभिन्न स्थानका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतना वृद्धि गर्ने उद्धेश्यले विविध कार्यक्रमहरु आयोजना गरिएको छ ।

हेटौडा सामुदायिक आँखा अस्पतालको टोलीले विभिन्न ७ शैक्षिक निकाय, बाल गृह लगायतका बालमैत्री स्थानमा आँखा शिविर सञ्चालन गरि करिब ५०० बालबालिकाको आँखा जाँच गरेको छ भने अस्पताल प्राङ्गणमा विभिन्न मास्कोट कार्टुन पात्रबाट आँखा स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गरिएको छ ।

यस बाहेक, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिका विशेषत विद्यार्थीहरुको आँखा स्वास्थ्यलाई ध्यानमा राखी २०२४÷२५ को वार्षिक कार्ययोजना बनाई तालिका अनुसार कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

मूल रुपमा बालबालिका, अभिभावक, विद्यालय र संरक्षकहरुमा जनचेतना अभिवृद्धि गर्ने उद्धृश्यले यस वर्ष प्रतिष्ठानले सोहि अनुरुपका अडियो–भिडियो लगायतका अन्य प्रचार सामाग्री तयार गरेकोछ ।

बच्चा जन्मेको १ महिनामा, स्कुल भर्ना गर्नु अघि, र त्यसपछि प्रत्येक वर्ष वर्षमा अनिवार्य रुपमा बच्चाको आँखा जँचाउनु पर्दछ भन्ने सन्देशमा जोड दिदै, आँखा रातो भएमा, डेढो भएमा, आँखाले देख्न धमिलो भएमा, आँखा दुखेमा, चिप्रा लागिरहेमा, आँसु बगिरहेमा, आँखा सामान्य भन्दा सानो वा ठूलो भएमा, आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै जन्मिएमा र कम तौल जन्मिएमा पनीे जति सक्दो छिटो नजिकैको आँखा केन्द्र तथा अस्पतालमा गएर आँखा जाँच गराउन आह्वान गरिएको छ ।

यी सन्देशहरुलाई सबैमाझ प्रवाह गर्न र बालबालिकाको आँखा समस्या पहिचान तथा सहि समयमा उपचारका लागि सञ्चार माध्यमको अतुलनिय भूमिकालाई मध्यनजर गर्दै नेपाल सरकार स्वासथय तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिको अलवा प्रतिष्ठानले यस विज्ञप्ति सार्वजनिक गरेको हो ।

Previous Post

छिन्नमस्ता र कंकालिनीमा दर्शनार्थीको भीड

Next Post

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In