• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

    अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

    बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

    बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

    भान्साको महँगीले ढाड सेक्दै

    भान्साको महँगीले ढाड सेक्दै

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २७ गते आइतबारको राशिफल

मेषः मन प्रशन्न रहनेछ। मेहनतको फलस्वरुप धन हात लाग्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। शत्रुमाथि विजय प्राप्त हुने दिन छ। आज खर्च बढ्ने भएकाले खर्च गर्ने बेलामा सचेत हुनुपर्नेछ।

वृषः आजको तपाईंको यात्रा कष्टकर हुनसक्छ। मन अशान्त रहनेछ। पढाइमा ढिलासुस्ती हुनेछ। व्यापारमा निराशा मात्र मिल्ने जोखिम रहेको छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

मिथुनः मन अशान्त र निरास रहने दिन छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि रहनेछ। आज दिनभर कसैसँग विवाद नगर्नु राम्रो हुनेछ। परिवारमा तपाईंको कुरा नसुन्ने संख्या धेरै हुनसक्छन्।

कर्कटः धन प्राप्त हुने दिन छ। नयाँनयाँ लुगा लगाउने अवसर मिल्नेछ। आफन्तले साथ र सहयोग गर्नेछन्। स्वास्थ्यमा लाभ भए पनि सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंहः मानसिक रुपमा खटपटी बढ्नेछ। कुटुम्बसँगको व्यवहार सुमधुर बन्नेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुनेछ। शत्रुमाथि विजय हुने दिन छ। यात्रामा समस्या पर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्याः शुभग्रहको बहुमत रहेको छ। आफन्तसँग भेट हुनेछ। नयाँ लुगा लगाउन पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्ने दिन छ।

तुलाः समय तपाईंका लागि अनुकुल छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। आफ्नो ख्याल नगर्दा रोग बढ्नेछ। परोपकारका नाममा ऊर्जा खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिकः सोचेको काम बन्नेछ। धन लाभ हुने दिन छ। मिठो खान पाइने छ। सन्तान र मित्रबाट साथ मिल्नेछ। स्वास्थ्यमा भने सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। राज्यको निगरानी भइरहेकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक स्थलको दर्शन गर्नाले मन प्रशन्न हुनेछ। परिवारसँगको सम्बन्धले सुख मिल्नेछ।

मकरः मन अशान्त बन्नेछ। हरेक कार्यमा बाधा पुग्नेछ। दुर्गाको सेवा गर्न सकेमा घरमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः स्वास्थ्यको ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। आकस्मिक संकट आइपर्ने खतरा देखिन्छ। बिहानै शिव भजन सुनेको भए दिन शान्त बन्नेछ।

मीनः धन लाभ हुने दिन छ। व्यापारमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिनेछ। स्वास्थ्यमा भने ख्याल गर्नु राम्रो हुन्छ।

Previous Post

पर्यटकको आकर्षक गन्तव्य बन्दै बिचित्र गुफा

Next Post

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

सम्बन्धित खबर

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने
मनोरञ्जन

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

६ अशोज २०८३,
बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो
फिचर-ब्यानर

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

६ अशोज २०८३,
भान्साको महँगीले ढाड सेक्दै
आर्थिक

भान्साको महँगीले ढाड सेक्दै

६ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

६ अशोज २०८३,
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
आर्थिक

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

६ अशोज २०८३,
भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप
मनोरञ्जन

भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

६ अशोज २०८३,
Load More
Next Post
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In