• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ७ गते बिहीबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिसो पेय पद्धार्थ दाँत र हड्डीको जघन्य शत्रु हो

by
१२ पुस २०७९,
0
चिसो पेय पद्धार्थ दाँत र हड्डीको जघन्य शत्रु हो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – केही वैज्ञानिक यस्तो भविष्यवाणी गर्दैछन् कि कोल्डड्रिङ्स पिउने होड यसरी नै चलिरह्यो भने आगामी पचास वर्षपछि दाँतको स्थिति अत्यन्त भयावह हुनेछ । ती वैज्ञानिकको अनुमान अनुसार बिस वर्ष उमेर पुग्नुअगावै व्यक्तिको मुख दाँतरहित हुनेछ ।

त्यस बखत यस्तो स्थिति बन्ने छ कि बुढेसकालसम्म दाँत नझर्ने व्यक्ति साक्षात् भगवान्तुल्य हुनेछ । प्रत्येक व्यक्तिले हृदयङ्गम गर्नुपर्ने तितो सत्य के हो भने कोल्डड्रिङ्स हाम्रो दाँत र हड्डीको जघन्य शत्रु हो । शत्रु शब्द प्रयोग गर्दै यसरी किन कठोरतापूर्वक भनिँदै छ भने कार्बाेनेटेड प्रविधिद्वारा निर्मित कोल्डड्रिङ्स पचाउन शरीरले हड्डी र दाँतहरुबाट अत्यावश्यक तत्वहरु सापटी लिनुपर्दछ ।

सापटीमा दिइने त्यस्ता तत्व हुन्, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, फलाम, पोटासियम । इओनिया विश्वविद्यालय ग्रिसका वैज्ञानिकहरुले यस विषयमा उदेकलाग्दो तथ्य सार्वजनिक गरेका छन् । ती वैज्ञानिकका अनुसार कोल्डड्रिङ्स पेटमा पुगेपछि, त्यसले खतरनाक प्रतिक्रिया (बायोकेमिकल फिजियोलोजिकल रिएक्सन) को लहर उत्पन्न गर्दछ । सो प्रतिक्रियामा शरीरभित्र अवस्थित पोटासियमको ठूलो क्षति हुन्छ । त्यसले दाँत र हड्डीलाई त कमजोर बनाउँछ नै साथै हाइपोकेलिमिया नामक रोगको खतरासमेत उत्पन्न गराउँछ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

धनढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ

Next Post

पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने तयारी

सम्बन्धित खबर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

७ जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ७ गते बिहीबारको राशिफल

७ जेष्ठ २०८३,
Load More
Next Post
भारतमा १० करोड कोभिड–१९ डोज खोप नस्ट

पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In