• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

    अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कस्तो स्वास्थ्य समस्या भएका व्यक्तिले दूध पिउनु हुँदैन ?

by
१० अशोज २०८१,
0
कस्तो स्वास्थ्य समस्या भएका व्यक्तिले दूध पिउनु हुँदैन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दूध निकै तागतिलो पेयपदार्थ हो । यसको सेवनले हाम्रो शरीरमा ऊर्जा मिल्छ । दूध धेरै पोषक तत्त्वले भरपुर हुन्छ ।

त्यसैले शरीरलाई फिट राख्न नियमित रूपमा दूध पिउनु फाइदाजनक हुन्छ । दूधमा प्रोटिन, भिटामिन ए, बी–१, बी–१२, भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । माछा मासु नखाने व्यक्तिका लागि दूध प्रोटिनको मुख्य स्रोत हो ।

दूधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, सबै खाले भिटामिन र मिनरल्स पाइन्छ । यी सबै कुरा स्वास्थ्यका लागि आवश्यक हुन्छ । तर, के तपाईँलाई थाहा छ शरीरसँग जोडिएका केही त्यस्ता समस्या छन् जसमा दूध पिउनु हानिकारक पनि हुन सक्छ ।

यदि तपाईँलाई फ्याटी लिवरको समस्या छ भने दूधसँग दुरी बनाउनुहोस् । यदि यस्तो अवस्थामा दूध पिउनुभयो भने लीवरमा फ्याट जम्मा हुन थाल्छ जसले सुन्निने समस्या हुन्छ । यदि तपाईँलाई दूध तथा दूधबाट बनेका चीज खाँदा पेटमा समस्या हुन्छ, बान्ता आउँछ भने पनि सावधानी अपनाउनुपर्छ ।

कतिपय मानिसलाई दूधको एलर्जी हुने भएकाले बान्ता आउने तथा दिशामा रगत आउने जस्तो समस्या हुन्छ । त्यस्ता व्यक्ति दूध पिउनबाट बच्नुपर्छ । यसैगरी यदि तपाईँलाई पाचनसँग जोडिएका समस्या भइरहन्छन् भने पनि दूध पिउनुहुँदैन । दूध पिउँदा कतिपयलाई ग्यास्ट्रिक, अपच, कब्जियत आदि समस्या हुन सक्छन् ।

यदि तपाईँलाई दूध पिउँदा डन्डीफोर आउने समस्या छ भने पनि सचेत हुनु पर्छ ।  दूध पिउन नछोड्दा यस्तो छालाको समस्या अझै बढ्ने सम्भावना हुन्छ । शरीर सुन्निने समस्या हुँदा पनि दूध पिउनु हुँदैन ।

यस्तो अवस्थामा दूध तपाईँको स्वास्थ्यका लागि अझै नोक्सानदायक हुन सक्छ । हर्मोनल असन्तुलनको समस्या हुँदा पनि दूध पिउनु नोक्सानदायक साबित हुन सक्छ । यसले शरीरमा इन्सुलिन र हर्मोनको स्तरमा प्रभाव पर्दछ ।

Previous Post

बङ्गलादेशको परिवर्तनपछि रोहिङ्ग्या शरणार्थी आशावादी

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
आर्थिक

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

१७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

१७ असार २०८३,
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
फिचर-ब्यानर

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

१७ असार २०८३,
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
फिचर-ब्यानर

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

१७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In