• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका तिब्बतीयन नागरिकसँग नेपाली नागरिकता फेला

by
८ अशोज २०८१,
0
बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका तिब्बतीयन नागरिकसँग नेपाली नागरिकता फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका तिब्बतीयन नागरिक सोनाम वाङ्गेलको साथमा नेपाली नागरिकता फेला परेको छ । २४ वर्षीय सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट सोनाम तामाङको नाममा नागरिकता लिएका हुन् ।

असोज ४ मा काठमाडौँ–६ बौद्ध तिनचुलीमा सोनामसहित ७ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरू मेशिन मार्फत ‘फिस सुट गेम’ खेल्दै थिए । नागरिकताबारे सोधपुछ गर्दा सोनामले भने, ‘४ लाख तिरेर किनेको हुँ ।’

तिब्बतको आम्दो घर भएका सोनामले धादिङको नेत्रावती वडा नम्बर–१ स्थायी ठेगाना र बुवा हर्कमान तामाङ उल्लेख गरेर नागरिकता लिएका हुन् । नागरिकतामा उल्लेखित बुबालाई सोनामले नचिनेको प्रहरीलाई बताएका छन् । २०८१ असार ६ मा जारी नागरिकता चारजना बिचौलिया र जिल्ला प्रशासन कार्यालय धादिङका एकजना नायब सुब्बाले मिलेर बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सोनामलाई नागरिकता बनाउन सहयोग गर्ने चारजना बिचौलियालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘चार जनालाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा पठाएका छौँ ।’

पक्राउ पर्नेमा भारत घर भएर काठमाडौँको महांकाल बस्ने छिरिङ डुण्डुप, सिन्धुपाल्चोकको हेलम्बु घर भएका छिरिङ वाङ्दी शेर्पा, धादिङ खनियाबास घर भएका रामेश्वर रिजाल र नेत्रावती घर भएर मनमैजु बस्ने मदन तामाङ छन् । उनीहरुविरुद्ध धादिङ प्रहरीले नागरिकता सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । सोनामले छिरिङ डण्डुपलाई नागरिकता लिनका लागि एकमुष्ट चार लखा दिएको प्रहरीसँग बताएका छन् ।

Previous Post

बेनी अस्पतालकाे बहिरङ्ग सेवा बिहान सातदेखि बेलुका आठ बजेसम्म सञ्चालन

Next Post

चीन भ्रमण नै नगरी रास्वपाको टोली भोली नेपाल फर्कदैँ

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
चीन भ्रमण नै नगरी रास्वपाको टोली भोली नेपाल फर्कदैँ

चीन भ्रमण नै नगरी रास्वपाको टोली भोली नेपाल फर्कदैँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In