• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३१ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ३१ गते सोमबारको राशिफल

मेषः दिन रमाइलो छ। राज्यका विसंगतीविरुद्ध आवाज उठाउने र संगठन निर्माण गर्ने योग छ। तपाईंको काम सफल बन्नेछ। परिवारमा बौद्धिक वार्तालाप हुनेछ। बिहान सूर्यको दर्शन गरेर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ।

वृषः भाग्यस्थानमा शुभ ग्रहको बहुमत भएकाले लगानीमा हिम्मत गर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुको तर्फबाट सहयोग बढ्नेछ। आफन्तबाट सहयोग मिल्नेछ। परिवारको साथ मिल्ने भएकाले दिन सरल र सहज बन्ने योग छ।

मिथुनः ठुलो श्रम परे पनि उपलब्धि भने सामान्य हुनेछ। महत्त्वपूर्ण कार्य गोप्य राख्नु राम्रो हुनेछ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः चुनौतीको सामना गर्नुपर्ने दिन छ। तपाईंको धनको दुरुपयोग हुने जोखिम छ। शिवजीमा जल अर्पण गरेर दिनको सुरुवात गरेमा हरेक ठाउँमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः लामो समयदेखिको योजनाको सुरुवात हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ। काम गर्न जाँगर चल्नेछ। परिवारको सहमतिमा गरेको काम सफल बन्ने योग छ।

कन्याः पूर्व योजना अनुसार गर्दै आएको कामबाट पश्चाताप हुनेछ। एकल निर्णय नगर्नु राम्रो हुनेछ। नाम र प्रतिष्ठा जोगाउन धन खर्च गर्नुपर्ने देखिन्छ। परिवारसँगको सुखले भने राहत मिल्ने छ। जग्गाको कारोबरमा फाइदा हुने योग छ।

तुलाः आम्दानीका स्रोत अब्बल छन्। मुल त्रिकोणमा चन्द्रमा रहेकाले परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। सामाजिक र राजनीतिक चासो बढ्ने योग छ। लगानी गरेको भए प्राविधिक क्षेत्रबाट मान र सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः अप्रिय खबर सुन्नुपर्ने भएकाले मन दुःखी हुनेछ। न्यायिक क्षेत्रको प्रयासबाट लाभ हुनेछ। हरेक क्षेत्रको चासो र भेटघाटले मन हलुका हुनेछ। परिवारमा सकारात्मक छलफल हुनेछ।

धनुः भाग्यको उदय हुने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा हुने दिन छ।

मकरः धन आर्जन गर्ने दिन छ। कलकारखानाजन्य काममा नाफा हुनेछ। रड र सिमेन्टको क्षेत्रमा लगानी भए विशेष फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको विश्वास बढी गर्दा धोका हुने भएकाले कर्तव्यमा मात्र केन्द्रित हुनु आवश्यक देखिन्छ।

कुम्भः आफ्नै राशिमा चन्द्रमा छन्। मनमा शान्ति र व्यवहारमा सहजता हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा धेरै सम्भावना भेटिने छन्। परिवारमा मेलमिलाप हुनेछ। साथीभाइसँगको भेटले मन खुसी हुनेछ।

मीनः आफ्नो हैसियत बिर्सिएमा पश्चाताप हुनसक्छ। लगानीका क्षेत्र सबल रहेका छन्। आफन्तले अप्ठेरो परिस्थितिमा साथ दिनेछन्। अनुत्पादक क्षेत्रमा लगानी हुने सम्भावना भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।

Previous Post

थलापति विजयको अन्तिम फिल्मको घोषणा

Next Post

कस्तो रहला आजको मौसम ?

सम्बन्धित खबर

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In