• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अण्डा शाकाहारी कि मांसाहारी ? यस्तो छ वास्तविकता

by
३० भदौ २०८१,
0
मोटोपन घटाउन अण्डा खाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खासमा शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ । तर कतिपय शाकाहारीले अण्डा खान्छन् । उनीहरूको तर्क हुन्छ  अण्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ।

जहाँ धेरै व्यक्तिले अण्डालाई शाकाहारी खानेकुराका रूपमा मान्यता दिँदैनन् । पोथी र भालेको सम्भोगपछि उत्पादित अण्डाबाट चल्ला कोरलिन्छ । त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अण्डा खान नहुने यो पक्षको तर्क छ । तर के हो त वास्तविकता ?

विज्ञानका अनुसार अण्डा शाकाहारी नै हो । किनभने अण्डामा बाहिरी बोक्रा, सेतो र पहेँलो गरी तीन भाग हुन्छ । सेतो भागमा प्रोटिन हुन्छ भने पहेँलो भागमा प्रोटिन, कोलेस्ट्रोल र फ्याट हुन्छ । हामीले खाने अण्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन । त्यही भएर वैज्ञानिकहरूले अण्डालाई शाकाहारी पुष्टि गर्दै लामो विवाद अन्त्य गरिदिएका छन् ।

यता  यदि अण्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्नेहरूको तर्क पनि यसैमा केन्द्रित देखिन्छ । किनभने व्यावसायिक रूपमा उत्पादित ग्रसरीमा पाइने अण्डा अनिषेचित हुन्, तिनीहरूबाट चल्ला कोरल्न मिल्दैन । फलत  त्यस्तो अण्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ ।

यद्यपि कुनै शाकाहारी व्यक्तिले अण्डा खायो भने उसलाई फरक नामले सम्बोधन गरिन्छ । शाकाहारीका पनि विभिन्न प्रकार रहेका छन् ।

अण्डा, माछा र मासु नखाने तर दूध मात्र खाने शाकाहारीलाई लेक्टो–भेजेटरियन भनिन्छ । मासु, माछा र दूध नखाने तर अण्डा चाहिँ खानेलाई ओभो भेजेटरियन भनिन्छ । त्यसैगरी, मासु र माछा नखाए पनि अण्डा र दूध चाहिँ खानेलाई लेक्टो–ओभो भेजेटरियन भनिन्छ । मासु, माछा, दूधजनयअण्डा, महजस्ता जनावरको कुनै पनि उत्पादन नखाने व्यक्तिलाई भेगान भनिन्छ ।

Previous Post

दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

Next Post

थलापति विजयको अन्तिम फिल्मको घोषणा

सम्बन्धित खबर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
Load More
Next Post
थलापति विजयको अन्तिम फिल्मको घोषणा

थलापति विजयको अन्तिम फिल्मको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In