• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३० वर्षपछि आएको आँधीले भियतनाम अस्तव्यस्त: ६० जनाको मृत्यु, १५ लाख नागरिक प्रभावित

by
२९ भदौ २०८१,
0
३० वर्षपछि आएको आँधीले भियतनाम अस्तव्यस्त: ६० जनाको मृत्यु, १५ लाख नागरिक प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३० वर्षपछि आएको शक्तिशाली आँधीका कारण भियतनाम अस्तव्यस्त बनेको छ। ‘यागी’ नाम दिइएको आँधीका कारण ६० जनाको मृत्यु भइसकेको छ २४० भन्दा बढी घाइते भएका छन्।

शनिबारदेखि आएको आँधीले उत्तरी भियतनाममा सोमबार फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेको थियो। जसमा १३ जना बेपत्ता भएका छन्। हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको बिबिसीले लेखेको छ।

पुलमात्र होइन अन्य भौतिक क्षती पनि तीब्र गरेको छ। १५ लाख नागरिक बिजुलीविहीन भएका छन्। भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

भियतनाम अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न सूचित गरिरहेका छन्। हनोईसहितका १२ उत्तरी प्रान्तमा विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन्।देशको उत्तर पूर्व तट क्षेत्रमा रेष्टुराँ चलाउने नोयङ थी थोमले आफू र कैयौँ अरू मानिसहरूले आँधीका कारण सब थोक गुमाएको बताएको बिबिसीले लेखेको छ।

‘मसँग केही बाँकी छैन। जब म आसपास हेर्छु मानिसहरूले मजस्तै सर्वस्व गुमाएका छन्,’ उनले भनेकी छिन्। भियतनाममा आउनुअघि यस ‘यागी’ आँधीका कारण दक्षिण चीन र फिलिपिन्समा २४ जनाले ज्यान गुमाएका थिए।

–तस्बिर: बिबिसी/भियतनाम न्युज

Previous Post

तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

Next Post

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In