• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लगनका गुरुमन्त्रः एक प्रेरक प्रसङ्ग

by
२९ भदौ २०८१,
0
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एउटा केटाले सोध्यो, सर आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंको प्रशंसा गर्छन् । तपाईंलाई महान् भन्छन् । कृपया बताउनुस् आखिर महान् बन्ने मन्त्र के हो ?
आइन्स्टाइनले एक शब्दमा भने, लगन ।
मैले बुझ्न सकिनँ के भन्नुभएको ? केटाले सोध्यो ।
आइन्स्टाइनले मुस्कुराउँदै भने, जब म तिम्रो उमेरको थिएँ तब गणितदेखि डराउँथेँ, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा फेल हुन्थेँ । मैले सजाय पाउँथेँ, मेरा साथीहरु मभन्दा अगाडि बस्थे । उनीहरु मेरो मजाक उडाउँथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी छ त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु ? बस त्यो दिनदेखि मैले गणितका प्रश्नहरु समाधानको लागि निकाल्न थालेँ । बारम्बार असफल भएँ । साथीहरुले मेरो मजाक उडाए तर ममा एउटा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोडनेछु । यस्तै लगनको फल हो, आज मानिसहरु मेरो सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पन भयो कि मैले विज्ञानमा नै प्रसिद्धि हालिस गरेँ । लगन नै मेरो गुरुमन्त्र हो तिमीले पनि लगन नछोड्नु ।
साँचो लगनको महत्व त्यो केटाले बुझ्यो र ऊ आइन्स्टाइनलाई धन्यवाद भनेर फर्कियो ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

हेल्थ टिप्सः सुुख्खा छाला र यसको हेरचाह गर्ने तरिका

Next Post

म के हुँ ? आफूले आफूलाई चिन्नुहोस् र व्यवहारमा लागु गर्नुहोस् सफलता अवश्य मिल्नेछ

सम्बन्धित खबर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
Load More
Next Post
म के हुँ ? आफूले आफूलाई चिन्नुहोस् र व्यवहारमा लागु गर्नुहोस् सफलता अवश्य मिल्नेछ

म के हुँ ? आफूले आफूलाई चिन्नुहोस् र व्यवहारमा लागु गर्नुहोस् सफलता अवश्य मिल्नेछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In