• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महात्मा गान्धीका केही अमर वाणीहरु

by
२९ भदौ २०८१,
0
महात्मा गान्धीका केही अमर वाणीहरु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. यदि शारीरिक उपवासका साथ साथै मनको उपवास भएन भने त त्यो दम्भपूर्ण र हानिकारक हुन सक्दछ ।
२. धर्म कुनै संकुचित सम्प्रदाय होइन, मात्र बाह्याचार पनि होइन । बरु विशाल व्यापक धर्म हो ईश्वरत्वको बारेमा अटल श्रद्धा, पुनर्जन्ममा विश्वास र अहिंसाका प्रति सम्मान ।
३. त्यो अन्धो होइन, जसको आँखा छैन, अन्धो त्यो हो जो आफ्ना दोषलाई लुकाउँछ ।
४. दासको भन्दा बढी तिनमाथि अत्याचार गर्नेको अवस्था खराब हुन्छ ।
५. अर्काको दोष औँल्याइरहँदा हामी स्वयम् ज्यादै सोझा देखिन्छौँ । तर जब हामी हाम्रा दोषमा ध्यान दिनेछौँ तब आफूलाई कुटिल र लोभी भेट्नेछौँ ।
६. यदि हामीले संसदको ब्रिटिश प्रणालीको सिको गर्नेछौँ, तब यस्ती वेश्यालाई अपनाउने छौँ जो किनिने अनि बेचिने छ ।
७. देशबाट मात्रै हैन जो हृदयबाट दास बनेका छन्, तिनले कहिल्यै पनि स्वतन्त्रता प्राप्त गर्न सक्दैनन् । जीवनको वास्तविक ध्येय जीवनको सार्थकता हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कम्मर दुखेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् घरेलु उपचार विधि

Next Post

आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In