• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डीएसपीसहित ३ जना नेपालीको विवरण माग्दै गर्दै नेपाललाई इन्टरपोलको पत्र

by
२४ भदौ २०८१,
0
डीएसपीसहित ३ जना नेपालीको विवरण माग्दै गर्दै नेपाललाई इन्टरपोलको पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिंगापुरस्थित अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेसनल कन्ट्रोल ब्यूरो (एनसीबी) ले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ३ जनाको विवरण माग्दै नेपाललाई पत्राचार गरेको छ ।

कालिकोटका ४१ वर्षीय महेन्द्रजंग शाह, कैलालीका हेमबहादुर शाही र कालिकोटका ४४ वर्षीय दिपेन्द्रबहादुर शाहबारे विवरण माग्दै एनसीबी काठमाडौंलाई केहीअघि इन्टरपोलले पत्र पठाएको छ ।

एनसीबी सिंगापुरले आतंकवादसँग सम्बन्धित व्यक्ति र समूह अथवा त्यससँग सम्बन्धित लगानीसँग सम्बन्ध भए नभएकोबारे विवरण पत्रमा माग गरिएको त्यसअनुसार, पृष्ठभूमिसहितको विवरण सिंगापुरलाई पठाइ सकिएको समेत प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

शाही नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । उनी हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत् रहेका छन् । महेन्द्रजंगमाथि उग्र इस्लामिक समूह इस्लामिक स्टेट इन इराक एण्ड सिरिया (आईएसआईएस) सँग जोडिएको आरोप यसअघि पनि लागेको थियो । सन् २०१६ मा यही आरोपमा मलेसिया सरकारले उनलाई डिपोर्ट गरेको थियो ।

पछि मलेसियन सरकारको अनुरोधमा उनी काठमाडौं आउने वित्तिकै पक्राउ समेत परेका थिए । तर, ११ दिनपछि कुनै आधार नभेटिएको भन्दै ६ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । सन् २०१६ सेप्टेम्बर २० मा मलेसिया प्रहरीका इन्स्पेक्टर जनरल खालिद अबु बकारले पत्रकार सम्मेलनमै महेन्द्रजंग आईएसआईएससँग जोडिएको विषयमा छानबिन भइरहेको बताएका थिए ।

शाहले अन्तर्राष्ट्रिय आतंकवादी संगठनका सदस्यहरुका लागि नक्कली पासपोर्टको व्यवस्था गरिदिएको समेत खुलेको सिंगापुरको दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सले समाचार समेत प्रकाशित गरेको थियो । महेन्द्रजंगसँग सम्बन्ध हुनसक्ने आशंकामा थप दुई जनाको विवरण पनि माग भएको देखिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताए । विवरण माग भएकामध्ये दिपेन्द्रबहादुरले डीएसपी शाह र आफू मलेसिया, सिंगापुर र थाइल्याण्डकोको भ्रमणमा गएका बेला चिनजानको हिसाबले महेन्द्रजंगसँग भेट्ने प्रयास गरेको बताए ।

‘उनको पृष्ठभूमिबारे थाहा नभएको तर एनआरएनएमा आबद्ध भएको फेला पत्ता लागेपछि एकैठाउँको भएको हिसाबले फोन गरेर भट्न आग्रह गरेपछि त्यसपछि मेहन्द्रजंगकै गाडीमा चढेकाले विवरण मागिएको जनाइएको छ । सिंगापुरमा अध्यागमनका अधिकारीहरुले त्यसबारे आफूहरुसँग सोधपुछ गरेको उनले बताए ।

महेन्द्रजंग व्यवसाय गरेर बसिरहेकाले उनको कार्यालयमा पनि पुगेको तर वास्तवमा शाहको पेशाका बारेमा थाहा नभएको उनको भनाइ छ । क्वालालम्पुरमा सन् २०१६ जुनमा आईएसआईएसले ग्रिनेड आक्रमण गर्दा ८ जना मानिसहरु घाइते भएका थिए । त्यसपछि आईएसआईएससँग जोडिएका मान्छेहरुबारे मलेसियन प्रहरीले अनुसन्धान तीब्र पारेको थियो । डीएसपी शाहीले ६ घण्टासम्म अध्यागमन रोकेर सिंगापुर छिर्न नदिई फिर्ता गरेको थियो

१४ दखि २४ जुनसम्मको १० दिनको टुर प्याकेज बनाएर तीन जना साथीहरु थाइल्याण्ड, सिंगापुर र मलेसिया घुमघाम गर्ने योजना बनाएकासोही अनुसार टिकट काटिएको उनको भनाइ छ । पहिल्यैदेखि चिनेका दाई दीपेन्द्र बहादुर शाहसँग कुरा हुँदा घुम्न जाने प्याकेज तयार भएको विषय पनि शेयर गरेको थिएँ । महेन्द्रजंग एनआरएनए मलेसियाको पूर्वअध्यक्ष समेत रहेको उनले नै मलाई बताएका थिए । दीपेन्द्रले १४ जुनका लागि थाइल्याण्डको टिकट नपाएपछि सिधै १३ जुनमा मलेसिया गएपछि त्यसपछि मलेसिया बोलाएको शाहीले बताए ।

Previous Post

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

Next Post

वीरका वीरः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

वीरका वीरः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In