• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

by
२४ भदौ २०८१,
0
मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुवै मिर्गौला फेल भई काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषा अधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ।

उनको सहयोगार्थ आइतबार  कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो। ओखलढुङ्गाको साबिक कुइभीरमा बस्दै आएका कुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

समाजका अध्यक्ष शम्भु अधिकारीका अनुसार इटहरीस्थित राष्ट्रिय जनसहयोग कलेजमा स्नातकोत्तर अध्ययन गर्दै आएकी अधिकारीको दुवै मिर्गौला फेल भएपछि तीन महिना अघिदेखि टिचिङ हस्पिटल काठमाडौँमा उपचाररत रहेकी छन्।

उपचार गर्न आर्थिक अभाव भएर समस्या भएपछि समाजले आर्थिक सहयोग गरेको बताइएको छ। आर्थिक सहयोग बापतको रकम मिर्गौला पीडित अधिकारीका बुबा लीलाराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो।

सो क्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारीले प्रतिष्ठानको केन्द्रीय समितिबाट समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। पीडित अनुषाको मिर्गौला फेर्नका लागि २५ लाख बढी रकम खर्च हुने जनाइएको छ।

Previous Post

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण

Next Post

नदी किनार सम्बन्धी फैसलाले धेरै मारमा पर्ने मेयर्स फोरमको निष्कर्ष

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
नदी किनार सम्बन्धी फैसलाले धेरै मारमा पर्ने मेयर्स फोरमको निष्कर्ष

नदी किनार सम्बन्धी फैसलाले धेरै मारमा पर्ने मेयर्स फोरमको निष्कर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In