• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२२ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल

मेषः योजना सफल बन्नेछन्। वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ। राज्यले गरेका विकृतिको चर्चा हुनेछ। संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

वृषः सोचेको काम नबन्दा मन उदास हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट लाभ हुनेछ। स्वास्थ्यको क्षेत्रमा झुकाब रहने दिन छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। कला र गलाको माध्यमबाट तपाईंको चर्चा हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले पुरानो रोग बल्झने छ। व्यवस्थापन गर्न नसक्दा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कटः पुराना साथीसँग मित्रता बढ्नेछ। संगठनको बलमा काम गर्ने बानीले अप्ठेरो पर्ने योग छ। तपाईंले आफ्नो सोचेको मान्छे फरक कित्तामा पुग्ने जोखिम रहेको छ। परिवारबाट धोका हुने योग छ।

सिंहः तपाईंको राशिमा सूर्य र बुध पुगेका छन्। यसले गर्दा राम्रो कामको सुरुवात गर्दा फाइदा हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। धन आर्जन गर्ने नयाँ योजना बन्नेछन्। परिवारमा हुने बौद्धिक टकराबले खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्याः आफ्नो व्यवसायबाट राम्रो आम्दानी जुट्नेछ। परिवारको सकारात्मक सहयोग मिल्नेछ। सामाजिक संस्थामा एकता हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अरुलाई भिडाउँदा तपाईंलाई फाइदा हुने योग छ।

तुलाः तपाईंका कार्ययोजना सफल बन्नेछन्। शिक्षामा सफलता मिल्नेछ। आफूलाई माया गर्ने बानीको विकास गर्नुपर्ने दिन छ। समय अनुसारको शारीरिक व्यायाम नहुँदा रोग बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्नेछ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। पुरानो लगानी र गुम्न लागेको रकम प्राप्त हुनेछ। तपाईंले राज्यको सेवा गर्ने अवसर प्राप्त गर्नु हुनेछ। सानो काममा अलमल नगर्नु राम्रो फाइदाजनक हुनेछ। पारिवारिक व्यवस्थापनमा आफू सक्रिय हुनु राम्रो हुनेछ।

धनुः समय राम्रो छ। तपाईंका गलत काम लुक्नेछन्। लगानीका स्रोत राम्रा छन्। शिक्षा र स्वास्थ्यमा भन्दा व्यवसायबाट राम्रो आम्दानी हुनेछ। सुख र दुःखमा परिवारको साथ मिल्नेछ।

मकरः बढी खर्च गर्ने बानीले परिवारमा विवाद बढ्नेछ। आफूभन्दा ठुला व्यक्तिसँगको सुझावले राहत मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको श्रम र लगानीबाट फाइदा हुनेछ। अप्ठेरो अवस्थामा प्रेम सम्बन्धले मनमा खुशी मिल्नेछ।

कुम्भः आफ्नै कारणले शत्रु बढ्नेछन्। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। स्वास्थ्यमा रोगको प्रकोप बढ्नेछ। साथी र संगतले सहयोग गर्ने हुँदा नयाँ काम बन्नेछन्। परिवारले दुःखमा साथ र सहयोग गर्ने योग छ। बिहान शिव भजन सुनेमा मात्र दिन सहज बन्नेछ।

मीनः अप्रिय समाचारले मन अशान्त बन्नेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। आफ्ना दैनिकी सहज भए पनि अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ। परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ।

Previous Post

पुटिनले गरे कमला ह्यारिसको समर्थन

Next Post

मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In